Kath Khabar
संसद भवन जाँदा जनतालाई सास्ती हुने गरी तामझाम नगर्न राष्ट्रपति पौडेलको निर्देशन
संसद भवन जाँदा जनतालाई सास्ती हुने गरी तामझाम नगर्न राष्ट्रपति पौडेलको निर्देशन सेनाले पुरानो परम्परा नमास्न आग्रह गरिरहेकाले संसद भवनको गेटबाट बग्गी अगाडि लाग्नसक्ने उनको भनाइ छ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु घिमिरेले शुक्रबार नै साँझ ६ बजे प्रतिनिधिसभा बैठक आह्वान गरेका छन् ।
१० दिने भ्रमणका लागि माओवादी केन्द्रका ४ पदाधिकारी सहित २० सदस्यीय टोली चीन प्रस्थान
१० दिने भ्रमणका लागि माओवादी केन्द्रका ४ पदाधिकारी सहित २० सदस्यीय टोली चीन प्रस्थान भ्रमण दलमा माओवादीका उपाध्यक्ष समेत रहेका पूर्व सभामुख सापकोटा सहित पार्टी सचिवहरु र प्रदेश अध्यक्षहरु सहित केन्द्रिय नेताहरु रहेको मैनालीले बताए। यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूको टोली चीन भ्रमण गरेर फर्किएको थियो।
सरकारको नीति तथा कार्यक्रम आज
सरकारको नीति तथा कार्यक्रम आज प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद ज्ञापनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि पक्राउ
भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि पक्राउ जिल्ला प्रहरी परिसरको टोलीले रिजाललाई काठमाडौंमा रहेको उनकै निवासबाट आज बिहीवार पक्राउ गरेको हो । यससँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १५ जना पुगेको छ ।
एक इन्च जमिन छोड्दैनौँ, छिमेकीको पनि चाहिँदैन : प्रधानमन्त्री प्रचण्ड
एक इन्च जमिन छोड्दैनौँ, छिमेकीको पनि चाहिँदैन : प्रधानमन्त्री प्रचण्ड सांसद रघुजी पन्तले नेपाल-भारतबीचको १९५० सन्धि, नेपालको सीमा र भूमिको रक्षा लगायत विषयमा भारत भ्रमणको क्रममा छलफल हुन्छ कि हुँदैन भनी प्रश्न गर्नुभएको थियो । 
संसद बैठक अघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता
संसद बैठक अघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो। बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यसूची छ।
नक्कली भुटानी शरणार्थी प्रकरण : फरार समशेर मिया काठमाडौंबाट पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरण : फरार समशेर मिया काठमाडौंबाट पक्राउ नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका मियाँ विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो। त्यस लगत्तै उनी फरार थिए। उनलाई बिहीबार काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
आज संसदमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम हुँदै
आज संसदमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम हुँदै व्यवस्था अनुसार २० जना सांसदले सभामुखलाई आफ्नो प्रश्नबारे जानकारी गराएको संघीय संसद सचिवालयले जनाएको छ । बैठकमा संसदमा दलहरुको हैसियतका आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन्।
Weather Update