सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी (LIVE)
बुधबार, जेठ १०, २०८०
भ्रष्टाचारको सबै फाइल खोलेर कारबाही प्रक्रिया अघि नबढाए संसद चल्न दिँदैनौँ : ज्ञानेन्द्र शाही
बुधबार, जेठ १०, २०८०
कर्णालीको विकासका लागि पैसा नभएको जवाफ दिने सरकारले ती भ्रष्टाचारको फाइल खोलेर दोषीबाट पैसा असुलेर राज्यको कोषमा दाखिला गर्नुपर्ने उनको भनाइ छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति
मंगलबार, जेठ ९, २०८०
प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको भोलिपल्ट मंगलबार पूर्वप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतलाई म्याद थपका लागि अदालत लगिएको हो।
आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित
मंगलबार, जेठ ९, २०८०
बैठकले सांसद तुलसा कुमारी दाहाल, बिमला घिमिरे र डा. बिमला राई पौड्यालले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।
कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गरिनेछ : प्रधानमन्त्री प्रचण्ड
मंगलबार, जेठ ९, २०८०
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको जानकारी दिँदै उनले थाती रहेको सीमा सम्बन्धी विषयलाई ऐतिहासिक सन्धी नक्सा तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट समाधान गरिने प्रतिबद्धता जनाए।
बैंकिङ र शिक्षा क्षेत्रको सुधारबाट अर्थतन्त्र बलियो बनाउन सकिन्छ : सांसद दीपक गिरी
मंगलबार, जेठ ९, २०८०
डा. सन्दुक रुइतको जीवनी पाठ्यक्रमबाट हटाइएकोमा रघुजी पन्तको आपत्ति
मंगलबार, जेठ ९, २०८०
प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले डा. रुइतका कारण देशको इज्जत बढेको र सोहीअनुसार रुइतको जीवनी पढाउन उचित भएर पाठ्यक्रममा राखिए पनि हटाइएकाले शिक्षामन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन् । साथै सांसद पन्तले पाठ्यक्रममा कुनै दलको आन्दोलनका बारेमा समावेश गर्न नहुने बताए ।
प्रतिनिधिसभा बैठक : सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउँदै
मंगलबार, जेठ ९, २०८०
गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथी आज पनि छलफल जारी छ। राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरे पछि गत जेठ ७ गते देखी छलफल प्रारम्भ भएको थियो ।
अर्थमन्त्री डा.महत र एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता
मंगलबार, जेठ ९, २०८०
एमसीसी सम्झौता कार्यान्वयनमा जाने मिति (अगष्ट २०२३) नजिकै आएको र यो कार्यान्वयनमा गएको मितिले ५ वर्षभित्र आयोजना सम्पन्न गरिसक्नु पर्ने सन्दर्भमा यसको पूर्वतयारीका अवस्थाको बारेमा जानकारी लिन एमसीसीका पदाधिकारीको भ्रमण भएको हो ।
धनगढीमा राजनीतिक दल र नेतृत्वलाई पूर्वराजा शाहको प्रश्न, के नयाँ नेपाल भनेको यही हो ?
सोमबार, जेठ ८, २०८०
सोमबार धनगढीमा भएको कार्यक्रममा बोल्दै पूर्वराजा शाहले के नेपालको अस्तित्व छैन भन्दै नयाँ नेपाल भनेको यहि हो भनेर प्रश्न गरेका हुन् ।
प्रधानमन्त्रीद्वारा शुक्लाफाँटा आरक्ष पीडितको माग सम्बोधन गर्ने प्रतिबद्धता
सोमबार, जेठ ८, २०८०
आज शुक्लाफाँटा आरक्ष पीडितका समस्या, पुनःस्थापना र व्यवस्थापनका विषयमा ध्यानाकर्षण गराउन पुगेको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले यस विषयमा सम्बन्धित निकायलाई आवश्यक निर्देशन समेत दिएका छन्।
पंचायत कालिन राजादेखि उच्च पदस्थ सबैको सम्पत्ति छानबिन गरौं : राजेन्द्र लिङ्देन
सोमबार, जेठ ८, २०८०
भ्रष्टाचार विरुद्धको प्रतिबद्धता कागजमा सीमित भएर नहुने भन्दै उनले भ्रष्टाचार विरुद्धको अभियानका लागि उच्च पदस्थ सबै व्यक्ति र उनीहरुरुका आफन्त सम्पत्ति छानबिन गर्न आयोग गठन गर्न माग गरेका हुन्।
साताको लोकप्रीय
