संसदीय समितिको भागबण्डामा ३ दलको सहमति, रास्वपा र राप्रपा अन्योलमा
मंगलबार, जेठ २, २०८०
नक्कली शरणार्थी प्रकरण : खाँण र रायमाझीको बयान आज पनि
मंगलबार, जेठ २, २०८०
आइतबार राति पक्राउ परेका टोपबहादुर रायमाझीको पनि सोमबारदेखि नै बयान शुरु भएको छ । तर उनले आफ्नो स्वास्थ्यमा समस्या आएको सुनाएपछि उनलाई पनि पूरा बयान लिइएको थिएन । प्रहरीले मंगलबार दुवैको बयान सक्ने तयारी गरेको छ ।
प्रहरीसमक्ष आत्मसमर्पण गरेका आङ्टावा शेर्पाको लडेर टाउकोमा चोट
मंगलबार, जेठ २, २०८०
शरणार्थी प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग शेर्पाले हिरासतमा पुगेर भेट गरेका थिए ।
नक्कली शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणको बयान आज नसकिएपछि भोलि पनि
सोमबार, जेठ १, २०८०
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा अनुसन्धान गर्न खाँणलाई गएको वैशाख २७ गते प्रहरीले पक्राउ परेको थियो ।
टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति, म्याद थप गरे लगत्तै टोपबहादुरको बयान सुरु
सोमबार, जेठ १, २०८०
जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।
नेपालमा ‘फेक न्युज’ र ‘फेक मिडिया’ को पराकाष्ठा नाघेको रहेछ : आरजु राणा देउबा
सोमबार, जेठ १, २०८०
प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पत्नी राणाले महिलाहरुलाई आत्महत्या गर्न मिडियाले फोर्स गरेको समेत बताएकी छिन्।
भ्रष्टाचार विरुद्ध गम्भीर रुपमा लागेका छौं : प्रधानमन्त्री प्रचण्ड
सोमबार, जेठ १, २०८०
भ्रष्टाचारीहरुलाई कारबाही गर्ने दिशामा सरकारले चालेको कदम प्रति आमजनताले समर्थन र ऐक्यवद्धता गरेको भन्दै उनले भ्रष्टाचारीहरुलाई कुनै पनि बहानामा बचाउने काम नहुने स्पष्ट पारे।
नक्कली शरणार्थी प्रकरण : रायमाझीलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगियो
सोमबार, जेठ १, २०८०
भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनी ११ दिनपछि आइतबार बूढानीलकण्ठस्थित एक कार्यकर्ताको निवासस्थानबाट पक्राउ परेका थिए ।
सांसद सुर्यप्रसाद ढकालद्वारा २०४८ साल पछिका उच्च पदमा रहेकाहरुको सम्पत्ति छानबिन गर्न संसदीय समिति गठनको माग
सोमबार, जेठ १, २०८०
‘मलखाद्यमा भ्रष्टचार, नक्कली भुटानी प्रकरणमा भ्रष्टचार, यातायात कार्यालय, मालपोत र नापी कार्यालय भ्रष्टचार, न्यायलयमा भ्रष्टचार, प्रहरीको खाद्यान्नमा भ्रष्टचार, जताततै भ्रष्टचार छ,’ सांसद ढकालले भने ।
शरणार्थी प्रकरणमा राष्ट्रद्रोह भएको छ, खुट्टा नकमाई सरकारले कारबाही गरोस् : अध्यक्ष माधव कुमार नेपाल
सोमबार, जेठ १, २०८०
'कुनै पनि भ्रष्टचारजन्य क्रियाकलापमा संलग्नलाई पक्राउ गरी दण्ड र सजाय दिनुपर्छ, यसमा जनता र हाम्रो पार्टीको साथ र समन्वय र साथ सहयोग रहने नै छ। हामी सरकारको भ्रष्टाचार विरोधी अभियानको साथमा छौं र परेको खण्डमा सहयोग पनि गर्नेछौं' उनले भने।
पूर्वगृहमन्त्री खाँणलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो
सोमबार, जेठ १, २०८०
टेकु परिसरको हिरासतमा ४ दिन देखी रहदै आएका खाँणले सो घटनामा आफनो संलग्नता अस्विकार गर्दै आएका छन् ।
राप्रपाको केन्द्रीय समितिको बैठक बस्दै
सोमबार, जेठ १, २०८०
धुम्बाराहीमा केही बेरमा शुरु हुने केन्द्रीय समिति बैठक यही जेठ ३ गतेसम्म सञ्चालन हुने बताइएको छ। बैठक वैशाख ३० र ३१ गते बस्ने भनिए पनि तयारी नभएको भन्दै आजका लागि सारिएको थियो।
यसरी पक्राउ परे टोपबहादुर रायमाझी
सोमबार, जेठ १, २०८०
२० वैशाखमा प्रहरीले रायमाझीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी बुझेको थियो । त्यसयता पक्राउबाट बच्न उनी फरार रहँदै आएका थिए ।
साताको लोकप्रीय

