Kath Khabar
रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी
रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी यस प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परिसकेका छन् भने टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा निरज राई अहिलेसम्म फरार छन् ।
नक्कली शरणार्थी प्रकरण :  पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
नक्कली शरणार्थी प्रकरण : पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी काठमाडौंको मैजुबहालस्थित शेर्पाको घरमा प्रहरीले शनिवार छापा मारिसकेको छ ।
पृथ्वी बहादुरको बयानसँगै अबैध अमेरिकी रकम भित्र्याएको मुद्दामा जोडियो जनार्दन शर्माको नाम 
पृथ्वी बहादुरको बयानसँगै अबैध अमेरिकी रकम भित्र्याएको मुद्दामा जोडियो जनार्दन शर्माको नाम  स्रोतका अनुसार अमेरिकाबाट अवैध रकम भित्र्याएको आरोपमा पक्राउ परेका विवादित व्यवसायी पृथ्वी बहादुर शाहले जनार्दन शर्माको संलग्नता रहेको प्रहरी समक्ष बयान दिएपछि उनलाई प्रहरीले पक्राउ गर्ने तयारी थालेको प्रहरीले जनाएको छ ।
कांग्रेस सांसद सञ्जय गौतम १५ बुँदे माग सहित आमरण अनशनमा
कांग्रेस सांसद सञ्जय गौतम १५ बुँदे माग सहित आमरण अनशनमा सदनमा कयौं पटक जब्दीघाटको पुल निर्माणको आवाज उठाए पनि राज्यले बेवास्ता गरेकोले बाध्य भई आमरण अनशनमा बस्नुपरेको उनले बताए ।
जनताको पक्षमा काम गरे सरकारलाई हाम्रो सहयोग रहन्छ : रवि लामिछाने
जनताको पक्षमा काम गरे सरकारलाई हाम्रो सहयोग रहन्छ : रवि लामिछाने आज यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर समिति गठन कार्यक्रममा उनले आफ्नो पार्टी नागरिकको पक्षमा काम गर्ने सरकारलाई सहयोग गर्ने प्रतिपक्षका रुपमा उभिने बताए।
नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री प्रचण्ड
नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री प्रचण्ड उनले वर्तमान सरकार सुशासन, समृद्धि र संविधानको कार्यान्वयनमा पूर्ण प्रतिबद्धताका साथ लागिपरेको उल्लेख गर्दै कुनै पनि प्रभाव र दबाबलाई स्वीकार नगर्ने र पछि पनि नहट्ने बताए।
भुटानी शरणार्थी प्रकरण : अख्तियार प्रमुख प्रेम राईको पनि संलग्नता रहेको प्रमाण जुटाउँदै प्रहरी
भुटानी शरणार्थी प्रकरण : अख्तियार प्रमुख प्रेम राईको पनि संलग्नता रहेको प्रमाण जुटाउँदै प्रहरी पीडितहरूले कांग्रेसका सांसदद्वय आरजु देउवा र मञ्जु खाण तथा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त रहेका तत्कालीन गृहसचिव प्रेमकुमार राईले पनि आफूहरूलाई सहयोग गरेको बताएका छन् ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलो पटक रवि लामिछानेले भेटे प्रधानमन्त्री प्रचण्डलाई
सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलो पटक रवि लामिछानेले भेटे प्रधानमन्त्री प्रचण्डलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाइकन काम गर्न लामिछानेले प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए। रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलो पटक सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्।
भ्रष्टाचार र भ्रष्टाचारी विरुद्ध देशभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राप्रपा
भ्रष्टाचार र भ्रष्टाचारी विरुद्ध देशभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राप्रपा देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्री प्रचचण्डलाई भ्रष्टाचार र भ्रष्टाचारी विरुद्ध शुक्रबार दिउँसो १ बजे ज्ञापनपत्र बुझाउन लागिएको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन संयोजक तथा अधिवक्ता सुजित केसीले जानकारी दिए ।
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, समूहगत छलफल हुने
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, समूहगत छलफल हुने आठ समूहमा केन्द्रीय सदस्यले छुट्टछुट्टै मिसन ग्रासरुट अभियानको समीक्षा गर्नेछन् । सात प्रदेश र एक गैरभौगोलिक समूह बनाइको छ ।
शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ
शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ उनले प्रहरीलाई निर्धक्क भएर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको जानकारी दिए । “राजनीतिक दबाबको सामना गर्ने म छु, तपाईंहरू पनि अन्य चलखेलमा नलागी अनुसन्धान गर्नुहोला भनेर प्रहरीलाई भनेको छु,”, उनले भने ।
Weather Update