Kath Khabar
अमेरिका पुगिसकेका नक्कली शरणार्थीको छानबिन गर्न नेपाल सरकारलाई अमेरिकाको दबाब
अमेरिका पुगिसकेका नक्कली शरणार्थीको छानबिन गर्न नेपाल सरकारलाई अमेरिकाको दबाब नेपाली समय अनुसार सोमबार बेलुका (अमेरिकी समय सोमबार बिहान) ती अधिकारीले प्रधानमन्त्री प्रचण्डलाई फोन गरेका हुन्। ‘ती उच्च अधिकारीले प्रचण्डलाई फोन गरेर यसअघि नै नक्कली शरणर्थी बनेर अमेरिका आइसकेका नेपालीहरुको छानबिन तपाइँले गर्नुहुन्छ वा हामीले गर्ने ? भनेर सोधेका थिए।’
राप्रपाको नाराबाजीपछि संसद बैठक १५ मिनेटका लागि स्थगित
राप्रपाको नाराबाजीपछि संसद बैठक १५ मिनेटका लागि स्थगित राप्रपाका सांसदहरुले आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग राखेर रोष्ट्रम घेर्दै नाराबाजी गरिरहेपछि सभामुख देवराज घिमिरेले बुधबार नै बस्नेगरी १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
पूर्वगृहमन्त्री खाण पक्राउ परेपछि रवि लामिछानेले दिए सरकारलाई धन्यवाद
पूर्वगृहमन्त्री खाण पक्राउ परेपछि रवि लामिछानेले दिए सरकारलाई धन्यवाद भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा खाण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेका हुन् । खाण र उनका स्वकिय सचिव नरेन्द्र केसीलाई प्रहरीले नियन्त्रणमा लिएसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ।
पूर्वगृहमन्त्री बालकृष्ण खाण उनकै निवासबाट पक्राउ
पूर्वगृहमन्त्री बालकृष्ण खाण उनकै निवासबाट पक्राउ यस प्रकरणमा उनकी श्रीमती तथा सांसद् मन्जु खाणको नाम पनि आएको छ । खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो । त्यो अडियोमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
नक्कली शरणार्थी प्रकरणमा संलग्न थप २ जना पक्राउ, एमालेले रायमाझीलाई तत्काल कारबाही नगर्ने
नक्कली शरणार्थी प्रकरणमा संलग्न थप २ जना पक्राउ, एमालेले रायमाझीलाई तत्काल कारबाही नगर्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रामशरण केसी र गोविन्द चौधरीलाई मंगलबार पक्राउ गरेको हो। अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार उनीहरु माथि अनुसन्धान शुरु भएको छ।
टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा
टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा नक्कली शरणार्थी प्रकरणमा सचिव रायमाझीविरुद्ध काठमाडौं जिल्ला अदालतले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
कर्मचारीले ३ प्रतिशतसम्म 'साइनिङ मनी' लिन्छन् : देवेन्द्र दाहाल
कर्मचारीले ३ प्रतिशतसम्म 'साइनिङ मनी' लिन्छन् : देवेन्द्र दाहाल राष्ट्रिय सभा सदस्य दाहालले कर्मचारी, ठेकेदार र नेताहरुको मिलेमतोमा भ्रष्टाचार हुने गरेको दाबी गरे।
ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने : अर्थमन्त्री डा. महत
ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने : अर्थमन्त्री डा. महत सांसदका सुझाव सल्लाह समेटेर बजेट निर्माण गरिने विश्वास दिलाउँदै उनले मितव्ययिता तर्फ केन्द्रीत रही साधारण खर्च कटौती गरिने र अनावश्यक खर्च समेत कटौती गरिने बताए।
संसदमा डा. तोसिमाको प्रश्न - सदन देश निर्माणबारे छलफल गर्ने ठाउँ हो कि भ्रष्टाचारी जोगाउने प्रहसन स्थल ?
संसदमा डा. तोसिमाको प्रश्न - सदन देश निर्माणबारे छलफल गर्ने ठाउँ हो कि भ्रष्टाचारी जोगाउने प्रहसन स्थल ? नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश लैजाने काममा देशका ठूला ठूला निकाय र राजनेताहरु संलग्न भइरहेको कुरा बाहिर आइरहेको छ । प्रहरीद्वारा पक्राउ पूर्जी जारी समेत जोगाउन खोजिएको छ ।’ उनले भनिन् ।
फरार रायमाझीलाई पक्रन देशभर पत्राचार
फरार रायमाझीलाई पक्रन देशभर पत्राचार काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि रायमाझी फरार भएका थिए । रायमाझीको खोजी गर्न केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि परिचालन गरिएको छ ।
न्यायपालिकाले सुधारका कार्यक्रमलाई अगाडि बढाइरहेको छ - कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की
न्यायपालिकाले सुधारका कार्यक्रमलाई अगाडि बढाइरहेको छ - कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की ‘सबैलाई न्याय सुनिश्चित गर्ने तथा सुशासन र गुणस्तरीय सेवा प्रवाहको प्रत्याभूतिमार्फत भरोसायोग्य न्याय प्रणालीको विकास गर्न न्यायपालिकाले विभिन्न सुधारका कार्यक्रमलाई अगाडि बढाइरहेको पनि म यस अवसरमा उल्लेख गर्न चाहन्छु'
Weather Update