सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय, सरकारमा पनि नजाने
शुक्रबार, वैशाख २२, २०८०
एमालेले बोलायो केन्द्रीय कमिटी र सचिवालय बैठक
शुक्रबार, वैशाख २२, २०८०
बैठकमा समसामयिक राजनीतिक तथा पार्टी नेताहरु विरुद्ध जारी पक्राउ पुर्जी लागयतका विषयमा छलफल हुनेछ ।
उद्योगीका समस्या समाधान हुन्छ : मन्त्री रिजाल
शुक्रबार, वैशाख २२, २०८०
उद्योगीहरूको समस्या समाधानका लागि राष्ट्र बैंकका गभर्नरसँग छलफल भइरहेको बताउँदै उनले बैंकको ब्याज घटाउन सरकार लागिपरेको बताए।
रास्वपाको बैठक आज साँझ ५ बजे बस्दै, सरकारबारे निर्णय हुने
शुक्रबार, वैशाख २२, २०८०
सत्तागठबन्धनले भने रास्वपालाई भनेकै मन्त्रालय लिएर सरकारमा सहभागी गराउने पक्षमा देखिएको छ ।
पदबहाली गर्दै नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेतले गरे महत्त्वपूर्ण ४ निर्णय
बिहीबार, वैशाख २१, २०८०
आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय तहहरूमा साधन, स्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधा सहित चिकित्सकहरूलाई अधिकतम परिचालन गर्ने उनको अर्को निर्णय छ ।
कांग्रेसका नवनियुक्त ३ मन्त्रीले लिए पद तथा गोपनियताको शपथ
बिहीबार, वैशाख २१, २०८०
नेपाली कांग्रेस उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिग बहादुर लिम्बु युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्।
टोपबहादुर रायमाझी कहाँ छन् ?
बिहीबार, वैशाख २१, २०८०
पक्राउ पुर्जी जारी भएपछि कोठा रद्द गरी बुधबार राति नै भैरहवाबाट काठमाडौंका लागि जहाजको टिकट लिएका थिए। पछि उनी जहाजको टिकट पनि रद्द गरी सम्पर्क विहीन भएको रूपन्देही प्रहरीको भनाइ छ।
रविलाई गृहमन्त्रालयकै जिम्मेवारीमा फर्काउ : माधव कुमार नेपाल
बिहीबार, वैशाख २१, २०८०
रवि लामिछाने गृहमन्त्रालयकै जिम्मेवारीमा फर्के पनि राहदानी दुरुपयोग विषयमा भने प्रभाव पार्न नमिल्ने उनको भनाइ छ।
महिलालाई विज्ञापनको साधन बनाइनु हुँदैन : मन्त्री शर्मा
बिहीबार, वैशाख २१, २०८०
‘विज्ञापनको कन्टेन लैङ्गिक संवेदनशील हुनुपर्छ । त्यसले कुनै विषयमा कतैपनि घोचपेच गरिएको हुनु हुँदैन । हाम्रो संविधान, कानून, भएको कुरा उल्लंघन भएको हुनु हुँदैन ।
टोप बहादुरका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति
बिहीबार, वैशाख २१, २०८०
रायमाझी विरूद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो। सोही दिन बुटवलबाट पक्राउ परेका उनलाई बुद्ध एयरको जहाज मार्फत बिहीबार बिहान काठमाडौं ल्याइएको थियो।
सङ्घीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै सिंहदरबार गेटमा धर्ना
बिहीबार, वैशाख २१, २०८०
सत्तारुढ दल निकट कर्मचारी संगठनहरुले आन्दोलन स्थगित गरेसंगै एमाले निकट कर्मचारी संगठनले बिहीबार सिंहदरबार गेट अघि सांकेतिक रुपमा धर्ना दिएका हुन् ।
एमालेका सचिव टोपबहादुर रायमाझी, छोरा सन्दीप सहित पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक विरूद्ध पक्राउ पुर्जी
बुधबार, वैशाख २०, २०८०
प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको हो।
रवि लामिछानेलाई प्रधानमन्त्री बन्न ओलीको अफर
बुधबार, वैशाख २०, २०८०
सरकारबाट बाहिरिएपछि एमालेले नयाँ गठबन्धन बनाएर प्रचण्ड नेतृत्वको सरकार जसरी पनि ढाल्ने खेलमा लागेको छ । सोही क्रममा एमाले अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन् ।
साताको लोकप्रीय

