आज मध्यरात देखि संसदको हिउँदे अधिवेशन अन्त्य गरिने
शुक्रबार, वैशाख १५, २०८०
सरकारमा जानेभन्दा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने रविको संकेत
शुक्रबार, वैशाख १५, २०८०
निर्वाचनको समयका गतिविधिको समीक्षा हुन बाँकी रहेको र अहिले सरकारमा सहभागी हुनेबारे टुंगो लागि नसकेको बताएका छन् ।
नवनिर्वाचित सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेद्वारा सांसद पदको शपथ ग्रहण
शुक्रबार, वैशाख १५, २०८०
लामिछाने र वाग्लेलाई सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराएका हुन् । बारा-२ बाट निर्वाचित जसपाका उपेन्द्र यादव भने बारामै रहेकाले आज उनको शपथ ग्रहणको कार्यक्रम भएन।
काठमाडौं महानगरले फोड्यो शिक्षा विभागमा लागेको ताला
शुक्रबार, वैशाख १५, २०८०
"दलगत शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो । "
उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यको आज शपथ
शुक्रबार, वैशाख १५, २०८०
निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गराउनाका साथै सांसदको लोगो वितरण गर्ने कार्यक्रम तय भएको छ ।
कांग्रेसका सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त
बिहीबार, वैशाख १४, २०८०
१२ वैशाखमा ३ दिनको समय दिएर प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।
लडाकुलाई पैसा हैन रोजगारी दिनुपर्छ : कोइराला
बिहीबार, वैशाख १४, २०८०
बिहीबार सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया पोस्ट गर्दै उनले लडाकुलाई पैसा नभएर रोजगारी दिनुपर्ने धारणा राखेका हुन् ।
मिटरब्याज पीडित माथि बल प्रयोग भएको प्रति गृहमन्त्रीले मागे माफी
बुधबार, वैशाख १३, २०८०
केही महिनायता मिटरब्याज पीडित काठमाडौं आएर न्यायका लागि संघर्षरत छन् । आफ्नो माग पूरा गर्न सरकार तयार नभएको भन्दै वार्ता भंग गरेर प्रदर्शनमा उत्रिएका उनीहरुमाथि प्रहरीले लाठी चार्ज गरेको थियो ।
चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको छ : ओली
बुधबार, वैशाख १३, २०८०
उनले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई देशको सबै तहसम्म पुर्याउन ‘हरेक टोलमा पार्टी हरेक घरमा सदस्य’ अभियानलाई मिसनग्रास रुट मार्फत तीब्र बनाउन सबै कार्यकर्तालाई आग्रह गरे।
वामदेव गौतमको राष्ट्रिय सभा सदस्य विरुद्ध परेको रिटको सुनुवाइ हुँदै
बुधबार, वैशाख १३, २०८०
भदौ २०७७ मा गौतमलाई राष्ट्रिय सभामा मनोनयन गरिएको थियो। प्रतिनिधिसभा सदस्यमा पराजित गौतमलाई सोही कार्यकालमा राष्ट्रिय सभा सदस्य बनाउन नमिल्ने जिकीर गर्दै अधिवक्ताद्वयले रिट दर्ता गरेका हुन्।
सरकारलाई दिएको समर्थन फिर्ता लिने रविको संकेत
मंगलबार, वैशाख १२, २०८०
चितवन-२ को उपनिर्वाचनमा जित निश्चित भएपछि संञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिंदै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नदेखेको जनाएका छन् ।
साताको लोकप्रीय

