तनहुँमा स्वर्णिम वाग्लेका बुवाले चढ्ने गाडी तोडफोड
शुक्रबार, वैशाख ८, २०८०
पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो भारत भ्रमणमा
बिहीबार, वैशाख ७, २०८०
“परराष्ट्रमन्त्री बिलावल भुट्टो जरदारी मे ४ र ५ मा हुने एससीओ बैठकमा सहभागी हुन गोवा जानेछन् । उनी भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा भारत जाँदैछन् ।
सांसद पद खोसिएको मुद्दामा राहुल गान्धीको अपील पनि अदालतद्वारा खारेज
बिहीबार, वैशाख ७, २०८०
२०१९ मा मोदी थरको बारेमा दिएको बयानमा सुरतको सत्र अदालतले उनलाई २ वर्षको जेल सजाय सुनाएको थियो, जसको विरुद्धमा उनले पुनरावेदन दायर गरेका थिए।
प्रचण्ड सरकारको विकल्प खोज्दै कांग्रेस-एमाले, देउवालाई प्रधानमन्त्री दिन एमाले तयार
बिहीबार, वैशाख ७, २०८०
एमालेले प्रचण्डका कारण मुलुक सधैं अस्थिरतामा ररिरहने भएका कारण आफू बाहिरै बसेर कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्न सक्ने सन्देश दिए पछि कांग्रेस सभापति देउवा त्यसको गृहकार्यमा लागेको स्रोतले जनाएको छ।
आज राति देखि उपचुनावको मौन अवधि सुरु, कुनै पनि प्रचार प्रसार गर्न नपाइने
बिहीबार, वैशाख ७, २०८०
उपचुनाव हुने क्षेत्रका मतदान स्थल र मतदान केन्द्र रहेका विद्यालयमा भोलिदेखि ३ दिनसम्म बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ।
कर्णाली प्रदेशका ४ मन्त्रीद्वारा शपथ ग्रहण
बिहीबार, वैशाख ७, २०८०
बुधबार हुने भनिएको शपथ रोकिएको थियो। कांग्रेसको केन्द्रीय नेतृत्वको दवावमा मुख्यमन्त्री राजकुमार शर्माले नियुक्ति रोकेका थिए।
मिटरब्याज पीडितको आन्दोलन आज पनि जारी
बुधबार, वैशाख ६, २०८०
केही हप्ता अघि देखि काठमाडौं केन्द्रित आन्दोलन गरेका मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।
कानून मन्त्रालयको पनि जिम्मेवारी सम्हाले उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले
बुधबार, वैशाख ६, २०८०
खड्काले बुधबार मन्त्रालय पुगेर कानून मन्त्रीको पदभार ग्रहण गरेका हुन्। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय पनि हेर्दै आएका थिए।
राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना नेतृत्वको ८ सदस्यीय टोली रुस प्रस्थान
बुधबार, वैशाख ६, २०८०
रुसको उपल्लो सदन फेडरेसन काउन्सिल अफ फेडेरेल एसेम्बली अफ रसियाका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणामा अध्यक्ष तिमिल्सिनाको टोली औपचारिक भ्रमणका क्रममा बुधबार बिहान रुस प्रस्थान गरेको हो ।
बालेन साह विरुद्ध परेको रिट सुष्मालता माथेमाको इजलासमा
बुधबार, वैशाख ६, २०८०
अधिवक्ता पदम श्रेष्ठले काठमाडौं महानगरपालिकाले कानुन विपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दैै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर संकलन र बिसर्जन गर्नु पर्ने लगायतका माग गर्दैै सोमवार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
राष्ट्रपति पौडेलको स्वास्थ्य बिग्रियो, उपचारका लागि एयर एम्बुलेन्स भारत लैजाने तयारी
बुधबार, वैशाख ६, २०८०
राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राजनीतिक दलका शीर्ष नेता तथा शुभचिन्तक अस्पतालमा भेला भएका छन् ।
साताको लोकप्रीय

