Kath Khabar
रवि लामिछानेलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
रवि लामिछानेलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण नेपाली कांग्रेस चितवनले लामिछानेसहित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका विरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएपछि कार्यालयले लामिछानेलाई स्पष्टीकरण सोधेको हो।
आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन
आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन समितिले उहाँलाई २४ घन्टाभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आफै वा प्रतिनिधिमार्फत् उपस्थित भएर स्पष्टिकरण पेश गर्न भनेको छ।
बाराका केहि मतदान केन्द्रको बुथ कब्जा भएको सिके राउतको आरोप
बाराका केहि मतदान केन्द्रको बुथ कब्जा भएको सिके राउतको आरोप आइतबार बारामा सञ्चारकर्मीसंग कुरा गर्दै राउतले पचरौताको बेलडारी केन्द्रमा जसपाका कार्यकर्ताहरुले बुथ कव्जा गरेको आरोप लगाएका हुन् ।
तनहुँ-१ उपनिर्वाचन : दुई उम्मेदवारले मात्रै मतदान गर्दै
तनहुँ-१ उपनिर्वाचन : दुई उम्मेदवारले मात्रै मतदान गर्दै निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन सुरक्षा व्यवस्था चुस्त पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टले बताउनुभयो । नेपाल प्रहरी एक हजार छ सय परिचालन गरिएको छ उहाँले भन्नुभयो ।
नक्कली मतपत्र सहित जसपाका नेता राम सागर यादव पक्राउ
नक्कली मतपत्र सहित जसपाका नेता राम सागर यादव पक्राउ बाराको देवताल गाउँपालिका-७ पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव नक्कली मतपत्र सहित पक्राउ परेका हुन् ।
चितवन २ मा रवि लामिछाने र रामप्रसादले भोट हाल्न नपाउने
चितवन २ मा रवि लामिछाने र रामप्रसादले भोट हाल्न नपाउने नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले भने चतुर्मुखी उच्च मावि शक्तिखोरबाट मतदान गरिसकेका छन् ।
सामाजिक सञ्जालहरूमा भ्रम सिर्जना गर्ने अभिव्यक्तिहरू प्रकाशित भएकोमा निर्वाचन आयोगलाई रास्वपाको ध्यानाकर्षण
सामाजिक सञ्जालहरूमा भ्रम सिर्जना गर्ने अभिव्यक्तिहरू प्रकाशित भएकोमा निर्वाचन आयोगलाई रास्वपाको ध्यानाकर्षण राष्ट्रिय स्वतन्त्र पार्टीका सम्बन्धमा आमजनमानसमा भ्रम सिर्जना गर्ने विभिन्न किसिमका अभिव्यक्तिहरू सामाजिक सञ्जालहरूमा प्रकाशित भएको विषयमा निर्वाचन आयोगलाई इमेल मार्फत ध्यानाकर्षण गराउनुका साथै, सत्य तथ्य छानबिन गरी दोषीमाथि कानुन बमोजिम कारबाही गरियोस् भनी निवेदन पेस गरेका छौ ।
चितवन-२ उपनिर्वाचन : बिहान ७ बजेदेखि मतदान सुरु
चितवन-२ उपनिर्वाचन : बिहान ७ बजेदेखि मतदान सुरु यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा ९एमाले०बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार हुनुहुन्छ ।
सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको आदेश
सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको आदेश अधिवक्ता पदमबहादुर श्रेष्ठले मेयर बालेनले सिंहदरबारको फोहोर नउठाउने अडान लिएपछि महानगरविरुद्ध रिट दायर गरेका थिए ।
उच्च अदालतलाई बालेनको जवाफ : कानुनले दिएको जिम्मेवारी पूरा गरेको हुँ
उच्च अदालतलाई बालेनको जवाफ : कानुनले दिएको जिम्मेवारी पूरा गरेको हुँ सार्वजनिक स्थान र सार्वजनिक जग्गा संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहले पाएको उनको भनाइ छ। खोला किनारको २० मिटरसम्म तटीय क्षेत्र पर्ने र त्यस्ता क्षेत्र कानुनले नै खुला राख्नुपर्ने भनेकाले त्यसैअनुरूप आफूले काम गरेको उनले जिकिर गरेका छन्।
मेयर हर्क साम्पाङ विरुद्ध अख्तियारमा उजुरी
मेयर हर्क साम्पाङ विरुद्ध अख्तियारमा उजुरी मेयर साम्पाङले सञ्चानल गरिरहेको खानेपानी सहयोग अभियान विरुद्ध वडाध्यक्षहरूले अख्तियारमा उजुरी हालेको उनले बताएका छन् । 
Weather Update