Kath Khabar
उपेन्द्र यादवले लिए पद तथा गोपनियताको सपथ
उपेन्द्र यादवले लिए पद तथा गोपनियताको सपथ उपनिर्वाचनवाट निर्वाचित अन्य २ सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछाने र स्वर्णिमम वाग्लेले भने यस अघि नै सपथ लिईसकेका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत गएको वैशाख १४ गते मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका चौधरीले आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने सम्बन्धी पत्र दर्ता गरेका थिए ।
रास्वपाद्वारा ३६ वटा विभाग गठन, प्रमुख संसदीय दलको नेतामा रवि लामिछाने चयन
रास्वपाद्वारा ३६ वटा विभाग गठन, प्रमुख संसदीय दलको नेतामा रवि लामिछाने चयन पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सरकारलाई पार्टीको समर्थन यथावत् रहेको र बाँकी निर्णय शुक्रबारको संयुक्त बैठकले गर्ने बताए। उनले भने, “पार्टी सभापति लामिछाने संसदीय दलको नेता चयन हुनुभएको छ।
वर्तमान सरकार ५ बर्ष चल्छ : प्रधानमन्त्री दाहाल
वर्तमान सरकार ५ बर्ष चल्छ : प्रधानमन्त्री दाहाल उनले सरकार यताउता हुने कुरा भ्रम रहेको भन्दै वर्तमान सरकार ५ बर्ष चल्ने दावी गरेका हुन्। उनले रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नहुने र रास्वपालाई सरकारमा ल्याउन सकारात्मक कुराकानी भइरहेको बताए।
रास्वपा सरकारमा जाने नजाने निर्णय शुक्रबार लिने
रास्वपा सरकारमा जाने नजाने निर्णय शुक्रबार लिने साविककै मन्त्रालय पाउने स्थिति बनेमा र सरकारका न्यूनतम साझा कार्यक्रम पुनर्लेखन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएमा सरकारमा जान सकिने विषय समेत बैठकमा उठेको थियो।
अयोग्य लडाकुलाई २ लाख दिने निर्णयबाट पछि हट्न सकिँदैन : प्रधानमन्त्री दाहाल
अयोग्य लडाकुलाई २ लाख दिने निर्णयबाट पछि हट्न सकिँदैन : प्रधानमन्त्री दाहाल प्रचण्डले प्रत्येक अयोग्य लडाकुलाई २ लाख रुपैयाँ दिने निर्णय परिवर्तन नहुने बताएका हुन्। उक्त निर्णय कार्यान्वयन गर्न खोज्दा अर्थतन्त्र नै संकटमा पर्न लागेको जस्तो गरी प्रचार गरिएको उनको टिप्पणी छ।
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै पार्टीका उपसभापति डोलप्रसाद अर्यालका अनुसार आज पार्टी कार्यालय वसुन्धरामा बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बस्नेछ ।
वालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता
वालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता तत्काल सरकारमा सहभागी हुने वा समर्थन फिर्ता लिनेबारे छलफल गर्न रास्वपाले भोली सोमबार बिहान ११ बजे केन्दीय कार्यसमितिको बैठक बोलाएको छ ।
अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन : अर्थमन्त्री महत
अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन : अर्थमन्त्री महत उनले व्यक्ति भन्दा माथि देश रहेको उल्लेख गर्दै आफ्नो दल नेपाली कांग्रेसले पनि यो विषयमा चासो लिइरहेको बताए। अयोग्य लडाकुका विषय सत्यनिरुपण तथा मेलमिलाप आयोग मार्फत टुङ्गो लगाइनुपर्ने उनको भनाइ छ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चौधरीले लिए शपथ, ३ जना बिना विभागीय मन्त्री नियुक्त
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चौधरीले लिए शपथ, ३ जना बिना विभागीय मन्त्री नियुक्त लुम्बनी सरकारमा माओवादी केन्द्रबाट धनबहादुर मास्की (राजेश), नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाबाट सन्तोष पाण्डे सहभागी भएका हुन्। यद्यपि, उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।
Weather Update