Kath Khabar
दुग्ध विकास बोर्ड खारेजको निर्णय फिर्ता गर्नुपर्छ : सांसद महेश बस्नेत
दुग्ध विकास बोर्ड खारेजको निर्णय फिर्ता गर्नुपर्छ : सांसद महेश बस्नेत उनले भने, “३० लाख दुग्ध किसान, ६ सय दुग्ध उद्योग, १ हजार ८ सय सहकारी र दैनिक १ करोड उपभोक्ताको बिचमा सेवा दिइरहेको दुग्ध विकास बोर्डलाई खारेज गर्नुपर्ने आवश्यकता किन रह्यो  यो किसान विरोधी निर्णय हो, राष्ट्रको अहितमा छ ।
प्रतिनिधि सभामा एमाले र रास्वपाको अवरोध
प्रतिनिधि सभामा एमाले र रास्वपाको अवरोध एमाले र रास्वपाका सांसदले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने तयारी गरेको भन्दै प्रतिनिधि सभा बैठक शुरू हुने बित्तिकै उठेर विरोध गरेका हुन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिए
काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिए प्रधानन्यायाधीश कार्की प्रधानन्यायाधीश हुनुपूर्व नै संसदीय समितिमा आफूले उजुरी हाले पनि समितिले विवेक प्रयोग गर्न नसकेको उनले आरोप लगाए । आगामी दिनमा पनि न्यायपालिकाको सुधार र सुदृढीकरणका लागि सक्रिय रहने उनको भनाइ छ ।
अख्तियारले जोख्यो जलहरी, के हो पशुपतिनाथको जलहरी  विवाद ?
अख्तियारले जोख्यो जलहरी, के हो पशुपतिनाथको जलहरी विवाद ? पशुपतिमा सुनको जलहरीको विषय प्राण–प्रतिष्ठा गर्नुपूर्व नै विवादित बन्यो। मुचुल्का उठाउने क्रममा भएको सङ्ख्यात्मक त्रुटिका कारण जलहरीको विषय विवादित बनेको हो।
जोख्नका लागि निकालियो पशुपतिनाथको जलहरी
जोख्नका लागि निकालियो पशुपतिनाथको जलहरी करिव एक क्वीन्टलको जलहरी विभिन्न भाग मिलाएर जडान गरेकाले टुक्रा टुक्रा पारेर मात्रै निकाल्न सकिन्छ।
टुकुचामाथिको जग्गा अध्ययन हुँदै
टुकुचामाथिको जग्गा अध्ययन हुँदै अदालतको फैसलापछि काठमाडौँ महानगरपालिकाले उक्त खोलामाथि पर्ने जग्गाको लगत कट्टाको मागसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरे पनि मन्त्रालयले अहिलेसम्म कुनै जवाफ दिएको छैन । महानगरपालिकाले गत वैशाख २५ गते मन्त्रालयमा पत्राचार गरेको थियो ।
प्रतिनिधि सभा बैठक (LIVE)
प्रतिनिधि सभा बैठक (LIVE)
प्रेम चलाउनेमाथि आक्रमणको मुद्दा फिर्ता लिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न
प्रेम चलाउनेमाथि आक्रमणको मुद्दा फिर्ता लिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले मुद्दा फिर्ता लिनेबारे मन्त्रिपरिषद्ले गएको मङ्गलवार गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
इतिहास पढ्ने मात्र होइन रच्ने विषय पनि हो -  रास्वपा सभापति रवि लामिछाने
इतिहास पढ्ने मात्र होइन रच्ने विषय पनि हो - रास्वपा सभापति रवि लामिछाने यस्तै लामिछानेले आज साँझ ७ बजे, ७ प्रदेशका ७७ जिल्लामा ७७ पटक घण्टी बजाएर ऐक्यबद्धता जनाउन कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।
पूर्व बैंकर अनिल केशरी शाह रास्वपा प्रवेश, बने प्रशिक्षण विभाग प्रमुख
पूर्व बैंकर अनिल केशरी शाह रास्वपा प्रवेश, बने प्रशिक्षण विभाग प्रमुख रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए ।
रास्वपाको पहिलो वार्षिकोत्सव, प्रधानमन्त्रीसहित चियापान कार्यक्रम गर्दै
रास्वपाको पहिलो वार्षिकोत्सव, प्रधानमन्त्रीसहित चियापान कार्यक्रम गर्दै गत वर्ष असार ७ गते औपचारिक घोषणा गरिएको रास्वपाले आज पहिलो वार्षिकोत्सव मनाउने भएको हो ।
यस्तो छ ललितपुर महानगरको नीति तथा कार्यक्रम (पूर्णपाठ)
यस्तो छ ललितपुर महानगरको नीति तथा कार्यक्रम (पूर्णपाठ) हरित र स्वच्छ सहरको अवधारणालाई ध्यान दिँदै आएको महानगरले धुलोरहित सडक व्यवस्थापनका लागि नक्खु खोला र अन्य उपयुक्त स्थानमा टिपर पखाल्ने प्रविधि जडानको व्यवस्था मिलाइने, टिपरलगायत मालवाहक सवारीसाधनको आवागमन नक्खु, बागमती करिडोरबाट मात्रै गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने महानगरको नीति छ ।
Weather Update