प्रतिनिधिसभा बैठक केही समयका लागि स्थगन
आइतबार, चैत १७, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षा टोलीमा हेरफेर
आइतबार, चैत १७, २०८१
यस्तै पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र माधवकुमार नेपालका सुरक्षाकर्मीसमेत हेरफेर गरिएको छ ।
नेपाल-चीन कूटनीतिक सम्बन्धका ७० वर्ष : सिछुआन–नेपाल व्यापार आदानप्रदान महिना सुरु
आइतबार, चैत १७, २०८१
कुलमान घिसिङको रिटमा कारण देखाउ आदेश
शुक्रबार, चैत १५, २०८१
घिसिङले प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध अन्तिम आदेशको माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो
नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली
बिहीबार, चैत १४, २०८१
“वषौँसम्म त्यही निकायमा काम गरेको सक्षम मान्छेलाई जिम्मेवारी दिइँदा प्रशंसा गर्नुपर्नेमा त्यो नगरी प्रशंसा नगर्नुपर्नेलाई झुठा प्रशंसा गरिएको छ । गाली नगर्नुपर्नेलाई गाली गरिएको छ ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “आन्दोलनका नाममा के के हुँदैछ भनेर आतङ्क सृजना गर्न खोजिएको छ । चैत १५ गते काठमाडौँका दुई स्थानमा हुने भनिएको जुलुस...
सर्वोच्च अदालतमा कुलमानको निवेदन दर्ता, शुक्रबार प्रारम्भिक सुनुवाइ
बिहीबार, चैत १४, २०८१
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट बर्खास्त गरेको थियो।
सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री
बिहीबार, चैत १४, २०८१
साताको लोकप्रीय
