Kath Khabar
पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का
पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का मौसमसम्बन्धी देशको पूर्वानूमान प्रणालीलाई सबल बनाउन ‘राडार तथा सेटेलाइट’ प्रविधिको प्रयोगलाई सरकारले विस्तार गरिरहेको बताउँदै उहाँले मोबाइल फोनका माध्यमबाट सम्भावित जोखिम घटाउन ग्रामीण भेगसम्म पूर्वसूचना सेवा विस्तार गरिएको जानकारी दिनुभयो ।
राष्ट्रियसभाको बैठक सुरु
राष्ट्रियसभाको बैठक सुरु
लिपुलेक लिम्पियाधुरा क्षेत्रमा सडक पूर्वाधार पुर्‍याउन महाकाली कोरिडोरमार्फत निर्माण भइरहेको छ : प्रधानमन्त्री ओली
लिपुलेक लिम्पियाधुरा क्षेत्रमा सडक पूर्वाधार पुर्‍याउन महाकाली कोरिडोरमार्फत निर्माण भइरहेको छ : प्रधानमन्त्री ओली उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न आग्रह गर्नुभएको छ ।
Weather Update