चितवनमा ८१ महिला मतदान अधिकृत
बुधबार, वैशाख २८, २०७९
जय नेपाल सबैको मुखमा..., भन्दै नीर, भुवन र रविन्द्र माग्नुभयो काँग्रेसलाई भोट
शुक्रबार, वैशाख २३, २०७९
मन्त्री बन्न राजनीति गरेको होइन, सामाजिक कार्य गर्दागर्दै राजनीतिमा लागेको हुँ
बुधबार, वैशाख २१, २०७९
जसले पैसा खर्च गरेर चुनाव लड्छ उसले अवश्य पनि खर्च उठाउन खोज्छ, म त्यसको विरोधी हुँ
सबैभन्दा गाह्रो जित्नु तथा लक्ष्यमा पुग्नु हो, जनताद्वारा रुचाइएका छौ, काम गरेर देखाउँछौं
बुधबार, वैशाख २१, २०७९
"जनताको काम गरेर अगाडि बढ्छु भनेपछि पछाडि हट्ने कुरा आँउदैन । हार र जित हैन विजेता र उपविजेता हुने हो । म जे भएपनि निरन्तर समाजसेवामा म लागि नै रहनेछु ।"
विकासको लागि सबैभन्दा ठूलो बाधा भ्रष्टाचार हो, त्यो नियन्त्रण गर्छु, विकास आफै हुन्छ
मंगलबार, वैशाख २०, २०७९
विकासको बारेमा कुरा गर्दा, विकासमा सबैभन्दा ठुलो बाधक भनेको भ्रष्टाचार हो । १० अर्बको बजेट आउँदा पाँच अर्ब रुपैंयाँ जति गायब हुन्छ । अनि जति ज्ञाता र जति दिमाग भएको मान्छेले पनि विकास गर्न सक्दैन । किनभने आधा पैसा पहिला नै हराईसकेको हुन्छ ।
साताको लोकप्रीय

