माओवादीको बन्दसत्र सुरु : टोली नेतालाई १५ मिनेटको समय
बुधबार, पुस १४, २०७८
प्रचण्डको हातमा ट्याक्टरको स्टेरिङ थमाएपछि...
मंगलबार, पुस १३, २०७८
मुलुकमा जति मानिस छन् श्रमसँग जोडिनुपर्छ, उनीहरुले उचित मूल्य पाउनुपर्छ भनेर प्रचण्डलाई साङ्केतिक रुपमा गाडी हाक्न लगाइएको हो । कृषि क्रान्तिको सवालमा अध्यक्ष दाहालको राजनीतिक दस्तावेज मै आइसकेको छ ।
अध्यक्ष प्रचण्डको प्रतिवेदन : सच्चिने प्रतिवद्धतादेखि युवालाई रोजगारीसम्म
सोमबार, पुस १२, २०७८
अध्यक्ष प्रचण्डले स्वदेशमा नै युवालाई रोजगारीको वातावरण बनाउने विषयलाई प्रमुख प्राथमिकता दिनुभएको छ । त्यसका लागि केही सरकारी नीति पनि प्रतिकूल रहेको उल्लेख गर्दै उहाँले मुलुकमा उत्पादन र विकास निर्माणको प्रचुर सम्भावना भए पनि राज्यको गलत नीतिका कारण अहिले लाखौँ युवा विदेश जान बाध्य भएको बताउनुभएको छ ।
साताको लोकप्रीय

