Kath Khabar
ललिता निवास प्रकरणमा पक्राउ परेका १८ जनालाई नै रिहाइ गर्न आदेश, कोसँग कति धरौटी माग ?
ललिता निवास प्रकरणमा पक्राउ परेका १८ जनालाई नै रिहाइ गर्न आदेश, कोसँग कति धरौटी माग ? न्यायाधीश भोलानाथ ढकालको इजलासले पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ भने केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्ने आदेश दिएको छ।
आजदेखि नेपाली र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास शुरु
आजदेखि नेपाली र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास शुरु संयुक्त अभ्यास मुख्य गरी विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयमा केन्द्रित हुनेछ । नेपाली सेनासँगको संयुक्त अभ्यासका लागि अमेरिकी सेनाको विशेष फौज गएको बिहीवार काठमाडौं आएको हो ।
आत्महत्या रोकथाम दिवस : आत्महत्याका घटना बढ्दो क्रममा रहेपनि रोकथाम गर्न सचेतना कम
आत्महत्या रोकथाम दिवस : आत्महत्याका घटना बढ्दो क्रममा रहेपनि रोकथाम गर्न सचेतना कम पछिल्लो १० वर्षको तथ्याङ्कअनुसार ५६ हजार बढीले आत्महत्या गरिसकेका छन् । यो सङ्ख्या त्यसको अघिल्लो १० वर्षको तुलनामा निकै बढी हो ।
ताप्लेजुङमा प्रहरीले गर्‍यो हवाई फायर
ताप्लेजुङमा प्रहरीले गर्‍यो हवाई फायर प्रदर्शनका क्रममा उनीहरूले जिल्ला सदरमुकाम भित्र रहेका प्रहरी बिटहरूमा समेत क्षति पुर्‍याएका छन् । तरुण दलको टोली जिल्ला प्रशासन कार्यालय घेराउमा छन् ।
नेपालमा कृषियोग्य जमिन घट्दै, घडेरी व्यवसाय फस्टाउँदै
नेपालमा कृषियोग्य जमिन घट्दै, घडेरी व्यवसाय फस्टाउँदै गणनाले देशैभरि कृषि चलनको जग्गाको आकार घटिरहेको देखाएको छ। अहिले १ कृषक परिवारको भागमा ०.५५ हेक्टर मात्रै जग्गा रहेको देखिएको छ। यो १ दशक अघि ०.६८ हेक्टर थियो। ६ दशक अघि १ कृषक परिवारको भागमा खेतीयोग्य जग्गा सरदर १.११ हेक्टर थियो।
६० किलो सुन तस्करी प्रकरणमा सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष पक्राउ
६० किलो सुन तस्करी प्रकरणमा सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष पक्राउ गत साउन ३ मा बरामद गरेको सुनको तस्करी गरेको आरोपमा हालसम्म पक्राउ पर्नेको संख्या २७ पुगेको छ। हालसम्म विभाग र प्रहरीले गरी २७ जना पक्राउ गरेको हो।
आज यि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना
आज यि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना गएराति पनि काठमाडौंसहित पहाडी जिल्लामा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भएको थियो ।
काठमाडौँ महानगरले भोलि शुक्रवार शोक बिदा दिने
काठमाडौँ महानगरले भोलि शुक्रवार शोक बिदा दिने वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको आज बिहीवार बिहान निधन भएको थियो । रिजालको निधनमा भोलि महानगर र महानगर अन्तर्गतका सबै कार्यालयमा शोक बिदा दिइएको सूचनामा उल्लेख छ ।
Weather Update