Kath Khabar
कारागारबाटै कैदी फरार
कारागारबाटै कैदी फरार फरार कैदी २०७१ सालमा ठाकुरबाबा नगरपालिका ८ कै जोरासिंह थापाको हत्याको अभियोगमा दोषि ठहर भइ कैद भुक्तान गरिरहेका थिए। अदालतमा बयान दिन जाँदा फरार भएका उनी गत बर्ष पक्राउ परी कैद भुक्तान गरीरहेका थिए।
नेपाल आइपुगे जग्गी बासुदेव 'सदगुरू’
नेपाल आइपुगे जग्गी बासुदेव 'सदगुरू’ सद्गुरुको स्वागतमा उपप्रधानमन्त्री सँगै एक हुल विमानस्थलको आगमन कक्षमा पुगे थिए । लगातर जस्तो नेपाल आइरहेका सदगुरूले हालै काठमाडौँको बसुन्धारामा लिङ्ग भैरवीको मन्दिर स्थापना गरेर नेपालमा गहकिलो उपस्थिति स्थापित गरेका छन् ।
८ वर्षपछि सर्वसाधारणका लागि खुल्यो तातोपानी नाका
८ वर्षपछि सर्वसाधारणका लागि खुल्यो तातोपानी नाका आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् ।
भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प
भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको थियो।
सुन प्रकरण : कृष्णबहादुर महराका छोरा राहुल पक्राउ
सुन प्रकरण : कृष्णबहादुर महराका छोरा राहुल पक्राउ महराका बाबुछोराले व्यापारीले भेप भित्र लुकाएर ल्याएको ९ किलो सुन छुटाउन भन्सारका कर्मचारीलाई पटक पटक दबाब दिएको आरोप छ ।
६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ
६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ पौडेलसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।
एमालेका शीर्ष नेता सवार बुद्ध एयरको जहाज जनकपुरमा अवतरण हुन नसकेपछि पुनः काठमाडौं फिर्ता
एमालेका शीर्ष नेता सवार बुद्ध एयरको जहाज जनकपुरमा अवतरण हुन नसकेपछि पुनः काठमाडौं फिर्ता बुद्ध  एयरले ट्विट गर्दै भनेको छ, ‘काठमाडौंबाट जनकपुर 501, जहाज 9N-AJO मा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं अवतरण गराई यात्रुलाई अर्को जहाजबाट जनकपुर पठाउन लागिएको छ ।
अरिङ्गालले चिलेर घाइते स्याङ्जाका एलिसको उपचारका क्रममा मृत्यु
अरिङ्गालले चिलेर घाइते स्याङ्जाका एलिसको उपचारका क्रममा मृत्यु मंगलबार साँझ ७ बजेतिर घर नजिकै जंगलमा अरिङ्गाल पोल्न गएका एलिसलाई करिब ६०/७० वटा अरिङ्गालले टोक्दा गम्भीर घाइते भएका थिए ।
Weather Update