Kath Khabar
महानगरपालिकाले चखुन्चा खोलामा ६ वटा बेलिब्रिज राखिने
महानगरपालिकाले चखुन्चा खोलामा ६ वटा बेलिब्रिज राखिने हाल आरम्भचोकसम्म उत्खनन् भएको चखुन्चा खोलालाई फैकाचोकसम्म नै खोल्ने कुरामा महानगरले कसैसँग सम्झौता नगर्ने स्पष्ट पारेको छ । आरम्भचोकमै रोक्न लागि बुढानीलकण्ठ नगरपालिका लगायत कतिपय व्यक्ति तथा संस्थाले दिएको दबाव प्रति स्पष्टिकरण दिँदै महानगरले फैकाचोकसम्म नै चखुन्चा खोलिने प्रष्ट पारेको छ ।
सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज पनि स्थगित
सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज पनि स्थगित पेशी स्थगित भएपछि लामिछाने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न सोमबार पाकिस्तान जाने भएका छन् ।
ललिता निवास प्रकरण : प्रतिवादी बनेपछि दाङका सिडिओ सुशील वैद्य जिम्मेवारी मुक्त 
ललिता निवास प्रकरण : प्रतिवादी बनेपछि दाङका सिडिओ सुशील वैद्य जिम्मेवारी मुक्त  बयान नलिई उनलाई प्रतिवादी बनाइएको छ। जिल्ला सरकारी वकिल कार्यालयले आइतबार उनी विरुद्ध समेत मुद्दा दायर गरेको छ।
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा आजको सुनुवाइपछि उनले सफाइ पाएको खण्डमा वा मुद्दाको टुङ्गो नलागेमा आइतबार राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा छन् ।
सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज
सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज उता बलात्कार मुद्धाकी पीडित गौशाला २६ ले आत्महत्याको प्रयास गरेको भन्दै अस्पताल भर्ना भएकी छन् । पेशीको एकदिन अघि उनले आफ्नै प्रेस्काइब गरिएको औषधीको ओभरडोज सेवन गरेर आत्महत्याको प्रयास गरेको बताइएको छ ।
Weather Update