Kath Khabar
धरानमा आज राति १२ बजे देखि निषेधाज्ञा
धरानमा आज राति १२ बजे देखि निषेधाज्ञा धरानको प्रदर्शनमा भारतबाट समेत मानिसहरु आउन थालेको सूचनाका आधारमा झापा मोरङ र सुनसरीको सीमा क्षेत्रमा पनि कडाई गरेको प्रहरीले बताएको छ ।
ललिता निवास प्रकरण : बहालवाला सिडिओ सुशील वैद्य नै फरार प्रतिवादी 
ललिता निवास प्रकरण : बहालवाला सिडिओ सुशील वैद्य नै फरार प्रतिवादी  उनलाई संगठित अपराध र किर्ते मुद्दामा प्रतिवादीका रूपमा प्रस्तुत गरिएको छ । आफू विरुद्ध मुद्दा अघि बढेको थाहा पाएपछि वैद्य केही दिनयता घरबिदामा बसेका छन् ।
कालीगण्डकी नदीमा पानीको बहाव उच्च विन्दुमा पुग्यो
कालीगण्डकी नदीमा पानीको बहाव उच्च विन्दुमा पुग्यो कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीबेनी बजार डुबानको खतरामा पर्ने गरेको हो । बाँधका सबै ढोका भने खोलिएका छन् ।
ट्रकको ठक्करबाट महिलाको मृत्यु पश्चात पूर्वपश्चिम राजमार्ग बन्द, दमकलमा समेत तोडफोड
ट्रकको ठक्करबाट महिलाको मृत्यु पश्चात पूर्वपश्चिम राजमार्ग बन्द, दमकलमा समेत तोडफोड ठक्कर दिने ट्रकमा स्थानीयले आगो लगाइदिएका छन्। ट्रकमा लागेको आगो निभाउन पुगेको चन्द्रपुर नगरपालिकाको दमकलमा समेत स्थानीयले तोडफोड गरेका छन्। स्थानीयले हानेको ढुंगाले दमकलको सिसा फुटेर दमकल चालक कुमार बस्नेतको आँखामा समेत चोट लागेको छ।
अध्यागमन विभागका महानिर्देशक अधिकारी सुन तस्करी प्रकरणमा गृह मन्त्रालय तानिए
अध्यागमन विभागका महानिर्देशक अधिकारी सुन तस्करी प्रकरणमा गृह मन्त्रालय तानिए सुन तस्करीमा पक्राउ परेका दावा छिरिङसँगको सम्बन्धको विषय बाहिर आएपछि अधिकारीलाई गृह मन्त्रालयले छानविनका लागि मन्त्रालयमा तानेको हो ।
Weather Update