Kath Khabar
नागपञ्चमीको अवसर पारेर नवलपुरमा सर्प महोत्सव
नागपञ्चमीको अवसर पारेर नवलपुरमा सर्प महोत्सव नेपालका विषालु सर्प इलापिडी, भाइपिरिडी र कोलुब्रिडी परिवारअन्तर्गत पर्ने स्नेक बाइट म्यानेजमेन्टका फोकलपर्सन डा. छविलाल थापाले बताउनुभयो  । 'इलापिडी परिवार अन्तर्गत पनि धेरै विषालु सर्प जस्तै, गोमन, करेत र कोरल सर्प पर्छन्', उहाँले भन्नुभयो, '२० प्रतिशत सर्पमा मात्र विष हुन्छ, ८० प्रतिशत सर्प विष रहित हुन्छन्, सर्पले टोक्दैमा आत्तिनु हुँदैन...
आज यि प्रदेशमा भारी वर्षाको सम्भावना
आज यि प्रदेशमा भारी वर्षाको सम्भावना हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
भक्तपुर बाल सुधार गृहमा किशोरको मृत्यु 
भक्तपुर बाल सुधार गृहमा किशोरको मृत्यु  रामेछाप मन्थली नगरपालिका-३ का १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको  हो। उनी बलात्कार आरोपमा ३ वर्ष देखि सुधार गृहमा थिए। 
शिक्षकको दुर्व्यवहारले विद्यार्थी आन्दोलित 
शिक्षकको दुर्व्यवहारले विद्यार्थी आन्दोलित  सिद्धनाथ माध्यमिक विद्यालयका प्रध्यानाध्यापक कृष्णसिंह बोहोराले ३१ साउनमा शिक्षक जोशीको छात्रासँग कुम मात्रै ठोक्किएको बताए। शिक्षक जोशीले पनि विद्यालयमा तल माथि गर्दा भिडभाडमा कुम मात्रै ठोक्किएको प्रतिक्रिया दिए। 
शुरु भयो ललितपुरमा समानान्तर पार्किङ
शुरु भयो ललितपुरमा समानान्तर पार्किङ यस सडकको एक साइटमा सवारी समानान्तर किसिमले पार्किङ गर्नुपर्नेछ । महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथूले सीधा पार्किङ गर्दा जाम हुने समस्या भएकाले यस्तो नियम लागू गरिएको जानकारी दिए ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका ७ चिनियाँ नागरिकसँग भेटियो नेपाली नागरिकता
सुन तस्करी प्रकरणमा पक्राउ परेका ७ चिनियाँ नागरिकसँग भेटियो नेपाली नागरिकता अनुसन्धानमा खटिएका एक अधिकारीले ‘ब्रेक शुभित्र राखेर ल्याइएको अवस्थामा करिब ६० केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।
सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ
सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ दुवै जनालाई काठमाडौँबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Weather Update