हरिहर भवनस्थित पशुसेवा विभागमा अनिश्चितकालका लागि तालबन्दी
बिहीबार, भदौ ७, २०८०
पोखराकी २५ वर्षीया पत्रकार एलिजाले पेट्रोल छर्केर गरिन् आत्मदाह
बुधबार, भदौ ६, २०८०
पोखरा-२० भलाममा २०५५ पुस २७ मा जन्मिएकी एलिजाको गत वर्ष मात्र विवाह भएको थियो। उनको पेटमा शिशु समेत हुर्किंदै गरेको बताइएको छ। उनले आत्मदाह गर्नुको कारण खुलेको छैन।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
बुधबार, भदौ ६, २०८०
हाल देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
ललिता निवास प्रकरण : सीआईबीले विजयकुमार गच्छदार र सञ्जय साहसँग लियो बयान
मंगलबार, भदौ ५, २०८०
सीआईबीले गच्छदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ तथा साह विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पूर्वमन्त्री डम्बर श्रेष्ठ र तत्कालीन सहसचिव नारायण गोपाल मलेगो लगायतका कर्मचारी फरार छन् ।
ललिता निवास प्रकरण : २५० जनालाई मुद्दा चलाउने सिफारिस सहित सीआईबीले बुझायो प्रतिवेदन
मंगलबार, भदौ ५, २०८०
यस प्रकरणमा सीआईबीले कांग्रेस नेता विजयकुमार गच्छदार सहित २५० जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिएको छ।
नारायणगढ-मुग्लिन सडकखण्डको पहिरो पन्छाउन अझै पाँच/छ घण्टा लाग्ने
मंगलबार, भदौ ५, २०८०
काठमाडौँबाट गएका सवारीसाधनलाई मुग्लिन, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएको छ भने पश्चिम र पूर्वबाट आएका सवारीसाधनलाई भरतपुरका विभिन्न क्षेत्र र नवलपुरको गैँडाकोटमा रोकिएको छ ।
ललिता निवास प्रकरण : पक्राउ परेका १८ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति
सोमबार, भदौ ४, २०८०
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले साउन ३१ गते थप गरेको म्याद सकिएपछि पुनः म्याद थप मागेको थियो।
साताको लोकप्रीय
