६० किलो सुन प्रकरणः सूचना संकलनका लागि सिआइबीका एसएसपी हङकङ जाने
बुधबार, भदौ १३, २०८०
गाउँ नै भूमाफियाको कब्जामा
मंगलबार, भदौ १२, २०८०
गाउँलेले घर बनाएको र खेती गर्दै आएको झन्डै ४५ बिघा जग्गा बाहिरका व्यक्तिहरूको नाममा लालपुर्जा रहेको स्थानीय नेता मुकुन्द दाहाल बताउँछन्। यो थाहा पाएपछि पीडितहरू सरकार गुहार्न काठमाडौं आएका छन्।
असोज १ गतेदेखि बञ्चरेडाँडाका स्थानीय बासिन्दाद्वारा आन्दोलनको घोषणा
मंगलबार, भदौ १२, २०८०
बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले फोहरमैला व्यवस्थापनको दीर्घकालीन योजना नअपनाएमा आउँदो असोज १ गतेदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटमा काठमाडौं उपत्यकाको फोहरमैला लैजान बन्द गर्ने जनाएको छ ।
१,२२३ किलो पटाका सहित काठमाडौंको ताहाचलबाट ३ जना पक्राउ
सोमबार, भदौ ११, २०८०
रौतहटको राजदेवी घर भइ अहिले काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय दीपक मण्डल, भारत बिहार घर भइ ताहाचल बस्ने २८ वर्षीय धर्मेन्द्र साह र सर्लाही चक्रघट्ट घर भइ काठमाडौंको जोरपाटी बस्ने २८ वर्षीय मुकेश मण्डललाई पक्राउ गरेको हो ।
जनैपूर्णिमाको अवसरमा तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ डाक्टरको समूह गोसाइँकुण्डमा
सोमबार, भदौ ११, २०८०
सन् १९९७ देखि गोसाइँकुण्डमा डाक्टरको समूह पठाएर निःशुल्क सेवा प्रदान गर्दै आइरहेको सङ्घका अध्यक्ष डम्बर पराजुलीले जानकारी दिनुभयो । सङ्घले गोसाइँकुण्ड गएका तीर्थयात्रीलाई निःशुल्क औषधि उपचार र स्वास्थ्य सेवा प्रदान गर्ने उहाँको भनाइ छ ।
व्यवसायिक र आवासीय भवनहरुलाई सेवाग्राहीबाट पार्किङ्ग शुल्क नलिन उच्च अदालतको अन्तरिम आदेश
सोमबार, भदौ ११, २०८०
यसबाट निःशुल्क पार्किङ्ग सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न गराउन एशोसिएसनले दायित्व पूरा गर्नुपर्ने भएको छ । यस्तै महानगरपालिकालाई व्यवस्था कार्यान्वयनको अनुगमन गर्ने बाटो खुलेको छ ।
नेपाली कांग्रेसले भाद्र २४ देखि बिपी साहित्य महोत्सव २०८० आयोजना गर्ने
सोमबार, भदौ ११, २०८०
कांग्रेस केन्द्रिय कार्यालयको आयोजना र नेपाली लेखक संघको संयोजनमा भाद्र २४, २५ र २६ गते कांग्रेस केन्द्रिय कार्यालय सानेपा, ललितपुरमा हुन गइरहेको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए।
साताको लोकप्रीय
