उडिरहेको जहाजमा सिट बेल्ट नै खोलेर कुटाकुट गर्ने व्यक्तिहरु तारेखमा छुटे
शुक्रबार, चैत २४, २०७९
पहाडी भू-भागमा आंशिक बदली
शुक्रबार, चैत २४, २०७९
कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आमाको विकल्पमा मावली
शुक्रबार, चैत २४, २०७९
केही सहजता हेर्ने बहानामा यो परिपत्रले ‘महिलाको आफ्नो थर हुँदैन’ भन्ने पुरानो पितृसत्तात्मक सोचलाई परिभाषित गर्न जोडबल गरेको वरिष्ठ अधिवक्ता डा. मीरा ढुङ्गानाले बताउनुभयो।
मिटरब्याजी पीडितहरुको अडान - गृहमन्त्रीसंग मात्रै वार्ता गर्ने
बिहीबार, चैत २३, २०७९
बिहीबार गृहमन्त्रालका प्रवक्ता जितेन्द्र बस्नेत नेतृत्वको टोली मिटरब्याजी पीडितसंग वार्ता गर्न काठमाडौंको शान्तिवाटीका पुगेपनि उनीहरुले भने गृहमन्त्रीसंगै वार्ता गर्ने अडान राखेका हुन् ।
आजदेखि ‘सातौँ भक्तपुर औद्योगिक तथा पर्यटन महोत्सव' सुरु
बिहीबार, चैत २३, २०७९
महोत्सवमा खाद्यान्न, लत्ताकपडा, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा, मोबाइल, सवारी साधन लगायतका कक्ष रहेका छन् । सामानमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
आज देशका पहाडी भू-भागमाा मेघगर्जन सहित पानी पर्ने संभावना
बिहीबार, चैत २३, २०७९
देशका पहाडी भू-भागका १-२ स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।
काठमाडौं महानगरपालिकाद्वारा त्रिपुरेश्वरको बाजा संग्रहालय तत्काल खाली गराउन निर्देशन
बिहीबार, चैत २३, २०७९
बाजा बिशेषज्ञ रामप्रसाद कँडेलको अगुवाईमा काठमाडौंको भद्रकाली मन्दिर हातामा ०५८ फागुनमा संग्रहालय खोलिएको थियो पछि त्यसलाई ०६४ मा त्रिपुरेश्वर सारियो ।
२ हजार बढि सहभागीका साथ लुम्बिनीमा 'पीस हाफ् म्याराथन' सुरू
बिहीबार, चैत २३, २०७९
मायादेवी मन्दिर अगाडिबाट सुरु भएको म्याराथनमा खेलाडीले लुम्बिनी वरपर २ फन्को मारेर २१ किलोमिटरको दुरी पुरा गर्ने छन्।
आज दिनभरको सम्भावित मौसमी अवस्था
बुधबार, चैत २२, २०७९
महाशाखाका अनुसार बुधवार दिउँसो देशका पहाडी भू-भागका १-२ स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।
न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीप लामिछानेको मुद्दाको पेसी आज
बुधबार, चैत २२, २०७९
यसअघि चैत १३ मा तोकिएको सुनुवाइ सन्दीप पक्षका कानुन व्यवसायीले स्थगित गरेका थिए ।
साताको लोकप्रीय
