Kath Khabar
आजदेखि नववर्ष २०८२ प्रारम्भ, देशभर हर्षोल्लासका साथ मनाइँदै
आजदेखि नववर्ष २०८२ प्रारम्भ, देशभर हर्षोल्लासका साथ मनाइँदै सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो ।
रविलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
रविलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै निर्णय लिदाको आधारसहितको कैफियत प्रतिवेदन माग गरेको हो ।
उच्च अदालतको आदेशविरुद्ध रवि लामिछानेको निवेदनमाथि सर्वोच्चमा सुनुवाइ सकियाे
उच्च अदालतको आदेशविरुद्ध रवि लामिछानेको निवेदनमाथि सर्वोच्चमा सुनुवाइ सकियाे यसअघि रुपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गरेको निर्णयलाई उल्ट्याउदै उच्च अदालतले उनलाई हिरासतमा पठाउन आदेश दिएको थियो ।
विपद्को एक वर्ष : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
विपद्को एक वर्ष : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु सबैभन्दा बढी पहिरोका कारण ३५१ जनाको ज्यान गएको छ । त्यसपछि बाढीबाट ९७, चट्याङबाट ७८ र आलागीबाट ७७ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । भारी वर्षाका कारण आठ, जनावरको आक्रमणबाट ४३, लेक लागेर २४, हवाई दुर्घटनामा २३, सर्पदंशबाट १९ जनाको मृत्यु भएको छ ।
सडकमा शिक्षकः सडकमै हाजिर र नाचगान गरी बितिरहेको छ दिनचर्या
सडकमा शिक्षकः सडकमै हाजिर र नाचगान गरी बितिरहेको छ दिनचर्या आन्दोलनमा देशभरबाट शिक्षक र विद्यालय कर्मचारीको प्रतिनिधिमूलक सहभागिता रहे पनि महासङ्घले काठमाडौँ उपत्यकाको हकमा भने सबै शिक्षक र कर्मचारीलाई आन्दोलनमा अनिवार्य उपस्थितिका लागि उर्दी नै जारी गरेको छ ।
हनुमान जन्मोत्सवमा तनाव भएपछि पर्सामा ‘कर्फ्यू’ आदेश जारी
हनुमान जन्मोत्सवमा तनाव भएपछि पर्सामा ‘कर्फ्यू’ आदेश जारी यसैगरी, दक्षिणतर्फ शङ्कराचार्य गेट– वीरगञ्ज महानगरपालिका–१६ सम्म कर्फ्यू आदेश कायम रहने प्रशासनले जनाएको छ ।
Weather Update