बेलुन पड्किएर घाइते हुनुभएका अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’
सोमबार, फागुन ५, २०८१

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति
सोमबार, फागुन ५, २०८१
आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ । आगलागीका घटनामा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् ।

आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक वर्षाको सम्भावना
सोमबार, फागुन ५, २०८१
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पहाडी तथा हिमाली भू–भागका हल्का हिमपातको सम्भावना
आइतबार, फागुन ४, २०८१
यो हिउँदमा विभिन्न प्रणाली आए पनि वर्षा गराउने प्रणाली भने नआएको महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । विगतमा वर्षा कम गराउने आकलनअनुसार नै यसपालि वर्षा कम भएको हो ।
९९ वर्षमा आँखाको ज्योति फर्किएपछि ...
शनिबार, फागुन ३, २०८१
“अब यो जुनिमा फेरि संसार देख्न पाउछु जस्तो लागेको थिएन, मलाई सहारा दिने नातिनीको अनुहार नै नदेखि मर्छु कि जस्तो लागेको थियो तर अहिले सबै देख्न पाए शरिर कमजोर भएपनि अब अरुको बोझ बन्नु पर्दैन भन्ने लागेको छ तपाई सबै भगवानलाई धन्यवाद ।”

आज यि प्रदेशमा हल्का वर्षा तथा पाँच प्रदेशका हिमाली भू-भागमा हिमपातको सम्भावना
शनिबार, फागुन ३, २०८१

सुख्खा हिउँद : न हिमपात, न वर्षा
बिहीबार, फागुन १, २०८१
गर्मी ठाउँमा मात्र पाइने लामखुट्टे हाल उच्च पहाडी र हिमाली भू–भागमा पनि पाइन थालेका छन् । जलवायु परिवर्तनकै कारण महत्वपूर्ण जडीबुटी तथा वनस्पति लोप भइसकेका छन् । साथै पृथ्वीमा समयमै पानी नपर्ने, परे पनि कहिले लगातार परिरहने त कहिले पानी नै नपर्ने भइरहेको छ । यसरी कहिले अत्याधिक वर्षा भई...
साताको लोकप्रीय