Kath Khabar
आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता
आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता एकदुई पटक हैन ३०औँ पटक यस्तो जोखिमपूर्ण यात्रा गर्नु वा सगरमाथाको शिखर चुम्नु चानचुने कुरा होइन । विश्वविख्यात कीर्तिमानी कामीरिताका लागि भने यो काम ‘पानीको पँधेरो’ जस्तै भएको छ । उहाँ एकै ‘सिजन’मा दुई पटकसम्म सगरमाथाको चुचुरोमा पुगरेर आफ्नै ‘रेकर्ड ब्रेक’ गर्ने भाग्यमानी आरोही हुनुहुन्छ ।
देशमा स्थानीय, पश्चिमी र न्यूनचापीय वायुको प्रभाव
देशमा स्थानीय, पश्चिमी र न्यूनचापीय वायुको प्रभाव कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
विमानस्थलमा यात्रुमाथि दुर्व्यवहार गरेको घटनामा छानबिन सुरु, ३ प्रहरीलाई कारबाही
विमानस्थलमा यात्रुमाथि दुर्व्यवहार गरेको घटनामा छानबिन सुरु, ३ प्रहरीलाई कारबाही दुबईबाट काठमाडौँ आएका मोरङका सञ्जय ओझालाई गत चैत ३१ गते विमानस्थलमा तीन प्रहरीले समातेर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो ।
‘विद्यालय शिक्षा विधेयकका शिक्षक माग सम्बोधन हुनेगरी ल्याइने’
‘विद्यालय शिक्षा विधेयकका शिक्षक माग सम्बोधन हुनेगरी ल्याइने’ विधेयकले शिक्षकको दरबन्दी स्थानीय तहलाई हस्तान्तरणको प्रस्ताव गरेको छ । तर शिक्षकहरूले भने शिक्षक छनोट सङ्घीय सरकार मातहत रहेको शिक्षक सेवा आयोगले गर्ने भएकेले शिक्षक नियुक्ति पनि सङ्घीय सरकारले नै गर्नुपर्ने माग राखेर प्रदर्शन गरिरहेका छन् ।
सुनसरीमा भएको गोली प्रहार घटनामा संलग्न दुईजना पक्राउ, हान्ने र घाइते हुने दुवै तस्कर
सुनसरीमा भएको गोली प्रहार घटनामा संलग्न दुईजना पक्राउ, हान्ने र घाइते हुने दुवै तस्कर गोली हान्ने मध्येका अर्का कामेश्वर यादव सहितका तीनजना फरार रहेका छन् ।
कस्तो रहनेछ आजको मौसम !
कस्तो रहनेछ आजको मौसम !
जाजरकोटमा भूकम्पको धक्का
जाजरकोटमा भूकम्पको धक्का
Weather Update