Kath Khabar
शिक्षकहरूको आन्दोलनमा झडप, एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते
शिक्षकहरूको आन्दोलनमा झडप, एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते नेपाल शिक्षक महासंघले लामो समयदेखि प्रतिक्षा गरिएको विद्यालय शिक्षा ऐन तुरुन्तै लागू गर्न माग गर्दै आफ्नो विरोध आन्दोलनलाई तीव्र बनाएको छ ।
डोल्पामा भूकम्पको धक्का
डोल्पामा भूकम्पको धक्का आइतबार बिहान डोल्पामा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज वैशाख १२ गते, २०७२ सालको भूकम्पको १० वर्ष पूरा
आज वैशाख १२ गते, २०७२ सालको भूकम्पको १० वर्ष पूरा यस अवधिमा निजी घरहरुको निर्माण तथा पुननिर्माण सकिए पनि ऐतिहासिक तथा साँस्कृतिक धरोहर तथा सम्पदाहरुको पुनर्निर्माण भने अझै पुरा हुन सकेको छैन ।
तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
तीन प्रदेशमा हल्का वर्षाको सम्भावना यस्तै, राती कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ ।
काश्मिरमा मारिएका सुदीपको शव बुटवल ल्याइयो, आजै अन्त्येष्टि गर्ने तयारी
काश्मिरमा मारिएका सुदीपको शव बुटवल ल्याइयो, आजै अन्त्येष्टि गर्ने तयारी हान ७ बजेतिर, उनको शव सुनौलीस्थित नेपाल-भारत सीमा बिन्दुमा प्रशासनिक अधिकारीहरू, सुरक्षाकर्मीहरू, स्थानीय प्रतिनिधिहरू र परिवारका सदस्यहरूले प्राप्त गरेका थिए।
Weather Update