Kath Khabar
आज फागु पूर्णिमा, पहाडी जिल्लामा होली मनाइँदै
आज फागु पूर्णिमा, पहाडी जिल्लामा होली मनाइँदै यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ ।
मादल बजाउन सिक्दै महिला
मादल बजाउन सिक्दै महिला
होरी खेल्दै
होरी खेल्दै
Weather Update