Kath Khabar
भाँच्चियो भैरवको रथ, आंशिकरुपमा सञ्चालनमा आउने गरी मर्मत हुँदै
भाँच्चियो भैरवको रथ, आंशिकरुपमा सञ्चालनमा आउने गरी मर्मत हुँदै रथ तान्ने क्रममा मुख्य तीन खामा भाँचिएर रथ बीचमै थन्किएको प्रमुख वलीले जानकारी दिनुभयो । उहाँले रथमा धेरै क्षति पुगेकाले मर्मत गर्ने कार्य जारी रहेको बताउनुभयो । रथलाई पूरै बनाउन अझै एक साता समय लाग्नेछ ।
सबै जिल्लामा पाठ्यपुस्तक पुर्याइयो, वैशाख २ गतेदेखि भर्ना अभियान थालिने
सबै जिल्लामा पाठ्यपुस्तक पुर्याइयो, वैशाख २ गतेदेखि भर्ना अभियान थालिने कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी निजी क्षेत्रले पाएको छ भने यस वर्षदेखि पाठ्यक्रम विकास केन्द्रले पूर्वप्राथमिक तहमा एकीकृत पाठ्यक्रममा आधारित भएर सूचीकृत (अनुमतिप्राप्त) प्रकाशनका पाठ्य सामग्री प्रयोग गर्न निर्देशन दिएको छ ।
ट्राफिकका सास्ती : पानीदेखि शौचालय मागेरै
ट्राफिकका सास्ती : पानीदेखि शौचालय मागेरै घन्टौँ उभिएर ड्युटीमा खटिइरहेको बेला शौचालय गर्न पनि सजिलो छैन । कपिलवस्तु घर भएकी प्रमिला थारू महिनावारीको समय अत्यन्त कठिन महसुस भएको बताउनुहुन्छ । थापाथली चोकमा कार्यरत उहाँले सेनिटरी प्याड फेर्न शौचालय नहुँदा सास्ती खेप्नु परेको अनुभव छ । “कुनै होटल वा ग्यारेजमा गएर शौचालय प्रयोग गर्नुपर्छ”, उहाँले बताउनुभयो, “सधैँभरि...
बिहीबार सार्वजनिक बिदा
बिहीबार सार्वजनिक बिदा
वायु प्रदूषण यस वर्षकै उच्च, डढेलो नियन्त्रण नभए अझै बढ्ने
वायु प्रदूषण यस वर्षकै उच्च, डढेलो नियन्त्रण नभए अझै बढ्ने मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोसँगै वायु प्रदूषण अझै बढ्नसक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौँ विश्वको प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा सूचीकृत भएको छ ।
Weather Update