Kath Khabar
‘विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू’ - शिक्षा मन्त्रालय
‘विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू’ - शिक्षा मन्त्रालय मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र सोसरहका कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका ४९ संस्थाको सूची सार्वजनिक गर्दै ती बाहेकका संस्थामा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको हो ।
ताराखेल
ताराखेल
डढेलोले काठमाडौँमा वायु प्रदूषण, एक्यूआई दुई सय पुग्यो
डढेलोले काठमाडौँमा वायु प्रदूषण, एक्यूआई दुई सय पुग्यो दुई सय एकदेखि तीन सय सयसम्मको अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चार सय एकदेखि चार सय ५०सम्मलाई अति खतरा मानिन्छ ।
नातिपुस्तासँगै रिपोटिङमा दौडिनुहुन्छ असीवर्षे पत्रकार छेत्री
नातिपुस्तासँगै रिपोटिङमा दौडिनुहुन्छ असीवर्षे पत्रकार छेत्री उहाँले पञ्चायती व्यवस्थाको निरङ्कुश शासनकालदेखि प्रजातन्त्र र गणतन्त्रकालीन शासन व्यवस्थाको पत्रकारिताको अनुभव हासिल गर्नुभयो । “निर्दलीय पञ्चायती व्यवस्थामा राज्य नियन्त्रित पत्रकारिता थियो,” उहाँले उसबेलाको पत्रकारिता अनुभव सुनाउँदै भन्नुभयो, “राजपरिवार र सत्ताधारी पञ्चहरुका बारेमा नकारात्मक समाचार लेख्यो भने सिधै मुद्दा लगाएर जेलमा कोचिदिन्थे । तैपनि कतिपय पत्रकारहरुले निडर भएर सत्ताको विरोध...
सन्तानमा भएको अटिजमले जीवनको लक्ष्य बदलेका आमाहरु
सन्तानमा भएको अटिजमले जीवनको लक्ष्य बदलेका आमाहरु ‘जिन’मा परिवर्तन आएर स्नायु प्रणालीको सहज रूपमा विकास नहुनु, गर्भावस्थामा जथाभावी औषधि खानु, प्रसवको बेलामा शिशुलाई आघात पर्नु, जन्मिँदा दिमागमा अक्सिजनको मात्रा कम हुँदा मानसिक अवस्थामा समस्या आउने गरेको चिकित्सकको भनाइ छ ।
Weather Update