Kath Khabar
बजेट अभावमा रोकियो नगर अस्पतालको काम
बजेट अभावमा रोकियो नगर अस्पतालको काम हालसम्म भौतिक र वित्तीय प्रगति २५.६ प्रतिशत मात्र भएको छ । नगरपालिकाका लेखा अधिकृत अर्जुन पौडेलका अनुसार निर्माण कम्पनीलाई रु दुई करोड ९४ लाख ९३ हजार एक सय ५९ भुक्तानी गरिएको छ ।
ठमेल चौबिसै घण्टा खुलाउनेबारे व्यवसायी र घरधनीसँग छलफल
ठमेल चौबिसै घण्टा खुलाउनेबारे व्यवसायी र घरधनीसँग छलफल जिल्ला प्रशासन कार्यालयले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि व्यवसायी, उपभोक्ता र श्रमिकले पालना गर्नुपर्ने आचारसंहिता तयार गरेको छ । यस्तै रात्रिकालीन समयमा मनोरञ्जनात्मक व्यवसाय गर्ने व्यवसायीले पालना गर्नुपर्ने आचारसंहिता समेत तयार गरिएको हो ।
भोलीदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा
भोलीदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा “भोलिदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ । भयरहित भएर ढुक्कसँग परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गर्दछु”, शर्माले भन्नुभयो, “साथै परीक्षालाई शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउने विद्यार्थी, शिक्षक, अभिभावक र सबै नागरिकमा आह्वान गर्दछौँ ।” उहाँका अनुसार चैत १५ गते बिहान ८...
उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता तथा संस्कृति मेला आयोजना हुँदै
उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता तथा संस्कृति मेला आयोजना हुँदै प्रतियोगितामा प्रथम हुने टोलीलाई रु ५० हजार, दोस्रो हुनेलाई रु २५ हजार, तेस्रो हुनेलाई रु १५ हजार र सान्त्वना पुरस्कारस्वरुप रु १० हजार पुरस्कार र शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
सुनकोशीमा बेपता तीनमध्ये बालिकाको शव फेला
सुनकोशीमा बेपता तीनमध्ये बालिकाको शव फेला मङ्गलबार मात्र बेपत्ता तीनमध्ये ८ वर्षीय रिदम मगरको शव पनि घटनास्थलदेखि एक हजार चार सय मिटर तल घिर्लिङ भन्ने स्थानमा फेला परेको थियो ।
Weather Update