Kath Khabar
सन्ततिका भागको पानी पनि उपयोग हुन थाल्यो, पानीको किफायती उपयोग गर्न विज्ञहरुको आग्रह
सन्ततिका भागको पानी पनि उपयोग हुन थाल्यो, पानीको किफायती उपयोग गर्न विज्ञहरुको आग्रह “हामीले त सन्ततिको भागको पानी पनि खाइसक्यौ । जमिनमुनिको पानी तानेर खाइसक्यौ । खोला नदी प्रदूषित गर्यौ । ताल पोखरी पुरिदै गए । हाम्रा सन्ततिले उनका भागको पानी खै भनेर सोध्दा यो पुस्ता नाजवाफ हुनुपर्ने अवस्था छ । त्यसैले अहिलै पानीको किफायती उपयोग गरौं। जो जहाँ छौ, पानीको संचितिका उपाय...
नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन औषधि उत्पादन गर्दै
नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन औषधि उत्पादन गर्दै यसअघि लिमिटेडले जीवनजल, सिटामोल, फोलिक एसिड, हेमाडायलासिसका दुई प्रकार (झोल र प्याकेटमा), ग्लिसिरिन, डिस्टिल वाटर र स्यानिटाइजरलगायत उत्पादन गरिरहेको थियो ।
वसन्तपुरमा चीर ठड्याइएसँगै सुरु भयो होली
वसन्तपुरमा चीर ठड्याइएसँगै सुरु भयो होली फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि राजधानी लगायत मुलुकभर औपचारिक रूपमा फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।
भोजपुरमा भएको आगलागीमा परी तीन बालबालिकाको मृत्यु
भोजपुरमा भएको आगलागीमा परी तीन बालबालिकाको मृत्यु उन्नाइस घरधुरीका २५ परिवार आगलागीबाट विस्थापित भएको रङ्गेली नगरपालिका उपप्रमुख गोमा पराजुलीले बताउनुभयो । विस्थापित परिवारलाई स्थानीय सरकारले राहत उपलब्ध गराउन थालिसकेको उपप्रमुख पराजुलीले बताउनुभयो ।
रौतहटमा मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गर्ने तीन भारतीय नागरिक सार्वजनिक
रौतहटमा मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गर्ने तीन भारतीय नागरिक सार्वजनिक उनीहरुमाथि ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना र चोरी तथा डाँकासम्बन्धी कसुरअन्तर्गतको मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिनुभयो ।
आगलागीबाट ३० लाखको क्षति
आगलागीबाट ३० लाखको क्षति
Weather Update