Kath Khabar
आगलागी नियन्त्रणको प्रयास
आगलागी नियन्त्रणको प्रयास
सन्दर्भ विश्व मिर्गौला दिवस : डायलायसिसभन्दा प्रत्यारोपण उपयुक्त
सन्दर्भ विश्व मिर्गौला दिवस : डायलायसिसभन्दा प्रत्यारोपण उपयुक्त मिर्गाैला बिग्रेको कसरी थाहा पाउने ?व रिष्ठ मिर्गौला रोग विशेषज्ञ डा काफ्लेका अनुसार पिसाबबाट प्रोटिन गएपछि र रगतमा क्रिएटिनिन बढ्यो भने मिर्गौला बिग्रने गर्दछ । मिर्गौलाले शरीरमा भएका विषाक्त पदार्थ र अनावश्यक पानीलाई शरीरबाट फाल्ने काम गर्छ । मिर्गौलाले रगत उत्पादन गर्ने काम गर्नुका साथै भिटामिन ‘डी’ र क्याल्सियमलाई सन्तुलन...
समयमै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउन शिक्षामन्त्रीको  निर्देशन
समयमै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउन शिक्षामन्त्रीको निर्देशन भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आज अनुगमन गर्दै मन्त्री श्रेष्ठले कुनै पनि कक्षामा कुनै पनि विषयको पाठ्यपुस्तक अभाव हुन नहुने बताउनुभयो । उहाँले जनक शिक्षा सामग्री केन्द्रमा पुगेर पुस्तक छपाइको अवस्थाबारे जानकारी लिनुका साथै पुस्तक छपाइ भइरहेका स्थानको अनुगमन एवं अवलोकन गर्नुभएको थियो ।
धरानबाट घोरेटार आउँदै गरेको जीप दुर्घटना, छ जनाको मृत्यु
धरानबाट घोरेटार आउँदै गरेको जीप दुर्घटना, छ जनाको मृत्यु जीप चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन । घटनास्थलमा उद्धारकार्य जारी रहेको र घाइतेलाई थप उपचारका लागि धरान लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदीपराज पाठकले बताउनुभयो ।
थकाली समुदायको र्‍याली
थकाली समुदायको र्‍याली
क्षतिग्रस्त डोजर
क्षतिग्रस्त डोजर
Weather Update