Kath Khabar
न्यायका लागि फेरि मिटरब्याज पीडितले काठमाडौंसम्म पैदलयात्रा गर्ने
न्यायका लागि फेरि मिटरब्याज पीडितले काठमाडौंसम्म पैदलयात्रा गर्ने आफूहरुको समस्या समाधानका लागि गठन भएको आयोगले काम नगरेको र आफूहरुका समस्या सरकारले नसुनेको कारण सरकारलाई सुनाउन फेरि हिँडेर काठमाडौंको शान्तिवाटिका पुग्न लागेको उहाँले बताउनुभयो ।
ललितपुरको ग्रिन तारा हेरिटेज अपार्टमेन्टमा मृत फेला परेकी जर्मन नागरिक महिलाको टाउकोमा चोट
ललितपुरको ग्रिन तारा हेरिटेज अपार्टमेन्टमा मृत फेला परेकी जर्मन नागरिक महिलाको टाउकोमा चोट महिलाको टाउकोबाट रगत बगेको देखिएको उनले बताए। उनी भुइँमा लडेको र नजिकै कुर्सी पल्टिएको अवस्थामा रहेको  एसपी कार्कीले बताए। 
आजदेखि त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र अनलाइनबाटै
आजदेखि त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र अनलाइनबाटै आवेदन अनुसार विद्यार्थीको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय मार्फत् वितरण गरिने र प्रमाणपत्र सङ्कलन गर्दा स्वयम् विद्यार्थी अथवा विद्यार्थीले इच्छाइएको व्यक्ति हुनुपर्ने विश्वविद्यालयको सूचनामा उल्लेख छ ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ‘नमेटिने घाउ’ चलचित्र मार्फत अभिनयमा डेब्यु गर्दै
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ‘नमेटिने घाउ’ चलचित्र मार्फत अभिनयमा डेब्यु गर्दै रमित ढुंगानाको लगानी र निर्देशनमा बन्ने फिल्ममा एसिड पीडित मुस्कान खातुनको जिवनीमा आधारित हुनेछ। यस फिल्ममा मुस्कान सहित सुरवीर पण्डित, सिम्रन खड्का लगायतले अभिनय गर्नेछन्।
जीबी राई विरुद्ध डिफ्युजन नोटिस जारी
जीबी राई विरुद्ध डिफ्युजन नोटिस जारी डिफ्युजन नोटिस जारी भएसँगै इन्टरपोलका १९६ सदस्य राष्ट्रले उनीमाथि निगरानी तथा खोजि कार्य गर्ने छन् । उनलाई भेट्नासाथ नेपाल फर्काउने प्रक्रिया सुरु हुनेछ ।
किन जाडोमा दमका रोगीलाई गाह्रो हुन्छ ?
किन जाडोमा दमका रोगीलाई गाह्रो हुन्छ ? ‘जाडो भयो, चिसो भयो भन्दैमा बाहिरबाट अक्सिजन छिर्नै नहुने गरी घरको सबै झ्याल ढोका बन्द गरेर बस्नु हुँदैन । यसो गर्दा अक्सिजनको मात्रा घटेर कार्बनडाइअक्साइडको मात्रा बढ्छ । र दमले बढी च्याप्छ ।’ नेपाल मेडिकल कलेजका पल्मोनोलोजिस्ट डा. पशुराम बिष्ट भन्छन् ।
Weather Update