Kath Khabar
अभिनेता पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश
अभिनेता पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश जिल्ला अदालत तनहुँ र नवलपुरले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेशविरुद्ध उच्च अदालतमा शाहको तर्फबाट परेको निवेदनमा आज उच्चले सुनुवाइ गर्दै जिल्ला अदालतकै आदेशलाई सदर गर्ने फैसला गरेको हो ।
Weather Update