Kath Khabar
साउदीमा ध्वजाबाहक पुग्दा नेपालीमा झल्किएको खुसी
साउदीमा ध्वजाबाहक पुग्दा नेपालीमा झल्किएको खुसी “निगमले धेरै लामो प्रयासपछि रियादमा सिधा उडान सुरु गरेको छ, यसले निगमको आर्थिक उन्नतिलाई पनि फराकिलो बनाउने र गन्तव्य विस्तार पनि हुनेछ, मुलुकको फ्लाइट क्यारियसको छुट्टै महत्व र पहिचान हुन्छ, यसले मुलुकको प्रवद्र्धन गर्नमा महत्वपूर्ण भूमिका खेल्नेछ”
के तपाई ‘ट्रायल’ दिन विसं २०८१ सम्म प्याक भइसक्यो भन्ने टेन्सनमा हुनुहुन्छ ?
के तपाई ‘ट्रायल’ दिन विसं २०८१ सम्म प्याक भइसक्यो भन्ने टेन्सनमा हुनुहुन्छ ? , “नयाँ लाइसेन्सका लागि सेवाग्राहीले अनलाइन फाराम समावेशको सुनिश्चित भएको भोलिपल्ट बायोमेट्रिक दर्ता, पर्सिपल्ट लिखित परीक्षा तथा यसपछि ‘ट्रायल’ दिने चुस्त प्रणालीको व्यवस्था कसरी मिलाउन सकिन्छ भन्ने गृहकार्यमा छौँ । अब खुला हुने अनलाइनमा यस्तो प्रणाली विकास हुन्छ ।”
आज वैशाख १२ गते, सातौँ भूकम्प स्मृति दिवस
आज वैशाख १२ गते, सातौँ भूकम्प स्मृति दिवस भूकम्पले करिब नौ हजार मानिसको निधन भएको थियो । अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामा गरी आठ लाख बढी निजी आवासमा क्षति पुगेको थियो । भूकम्पले करिब एक हजार ५०० सांस्कृतिक सम्पदामा क्षति भएको थियो ।
Weather Update