कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु
शुक्रबार, चैत १६, २०८०
एमडिएमएसमा अनियमितता : दूरसञ्चार प्राधिकरणका दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर
शुक्रबार, चैत १६, २०८०
न्युमेरा एम एडडीएन बीएचडी मलेसियाका कर्मचारीहरु, नमस्ते ग्लोबल कमन पीटीई सिङ्गापुरका निर्देशक कविन्द्रराज मल्ललगायतका व्यक्तिविरुद्ध पनि समान बिगो दाबी गरिएको छ । मोबाइल म्यानेजमेन्ट सिष्टम खरिदकार्य गर्दा पुष्ट्याइको आधारबिना बदनियत राखेको पाइएको छ ।

सर्लाहीबाट १० निरीक्षक निष्काशित, एक परीक्षार्थीले हिरासतबाटै परीक्षा दिए
बिहीबार, चैत १५, २०८०
कारबाहीस्वरुप उनीहरूलाई जारी एसइईमा निरीक्षकका रूपमा बस्न नदिने गरी निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख रामवृक्ष महतोले जानकारी दिनुभयो ।

बजेट अभावमा रोकियो नगर अस्पतालको काम
बिहीबार, चैत १५, २०८०
हालसम्म भौतिक र वित्तीय प्रगति २५.६ प्रतिशत मात्र भएको छ । नगरपालिकाका लेखा अधिकृत अर्जुन पौडेलका अनुसार निर्माण कम्पनीलाई रु दुई करोड ९४ लाख ९३ हजार एक सय ५९ भुक्तानी गरिएको छ ।
साताको लोकप्रीय