Kath Khabar
गोरखा भूकम्पको नौ वर्ष - पुनः निर्माणको पर्खाइमा पूर्वाधार
गोरखा भूकम्पको नौ वर्ष - पुनः निर्माणको पर्खाइमा पूर्वाधार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अधिकृत यदुबिक्रम थापाका अनुसार भूकम्पका कारण भत्किएकामध्ये हाल ३८ वटा विद्यालयको पुनःनिर्माण बाँकी छ । “भूकम्पमा क्षतिग्रस्तमध्ये सात हजार पाँच सय ४३ विद्यालयको पुनःनिर्माण भइसकेको छ भने अब ३८ वटाको काम बाँकी छ,” उहाँले भन्नुभयो, “ती विद्यालयको पुनःनिर्माणको काम अन्तिम चरणमा...
बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर
बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर “खडेरी परेको धेरै लामो समय भयो, अहिलेसम्म पानी पर्न सकेको छैन, आगलागी धेरै ठाउँमा भएको छ, एउटा वनबाट सुरु भएको आगो अहिलेसम्म एक दर्जन बढी वन सखाप परेको छ, गाउँले नै उठेर अहिलेसम्म घर गोठ जोगाएका छौँ, तर वनलाई जोगाउन सकेका छैनौँ”
वीरगञ्जको अलौमा  बिजुली चुहिएर सल्किएको आगोले सात घर जले, ५४ लाखको क्षति
वीरगञ्जको अलौमा बिजुली चुहिएर सल्किएको आगोले सात घर जले, ५४ लाखको क्षति पर्सा प्रहरीका अनुसार फुलदेव सहनीको घर, अनपात, लत्ताकपडा, सरसामान, सुन चाँदी गरी रु चार लाख १६ हजार बराबरको क्षति भएको छ । अभय सहनी रु सात लाख ८० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
Weather Update