Kath Khabar
स्वदेश फर्कौ अभियान
स्वदेश फर्कौ अभियान
नयाँ भवनबाट सेवा विस्तार गर्दै भक्तपुर अस्पताल
नयाँ भवनबाट सेवा विस्तार गर्दै भक्तपुर अस्पताल वीर अस्पतालपछिको दोस्रो अस्पतालका रूपमा विसं १९६१ असार १७ गते चन्द्रलोक डिस्पेन्सरीका नामबाट सञ्चालित भक्तपुर अस्पतालमा पुरानो भवनसँगै नयाँ भवनबाट पनि सेवा विस्तार सुरु गरेको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिनुभयो ।
रुस-युक्रेन युद्धमा नेपाली युवकको निधन, कुशको शव बनाएर अन्त्येष्टि
रुस-युक्रेन युद्धमा नेपाली युवकको निधन, कुशको शव बनाएर अन्त्येष्टि मृत्यु भएको पुष्टि भएपछि परिवारजनले बुधबार गाउँमै कुशको शव बनाएर विकको अन्त्येष्टि गरेको सनबहादुरले जानकारी दिनुभयो । ताराखोला–२ का वडाध्यक्ष भद्र घर्तीले पोर्चुगलमा रहनुभएका विकका भाइको फोनमार्फत् घरमा मृत्युको खबर आएको बताउनुभयो ।
सितापाइला घटनाः मुख्य कारण बलात्कारको मुद्दा र पुरुष 'इगो'!
सितापाइला घटनाः मुख्य कारण बलात्कारको मुद्दा र पुरुष 'इगो'! घटनामा हत्या गरेको अवस्थामा फेला परेकी ईश्वरीले केही समयअघि आफू बलात्कृत भएको भन्दै एकजना ५१ वर्षीय पुरुषविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् । बलात्कार भएको भनिएको दुई महिनापछिको जाहेरीमा अभियुक्तलाई प्रहरीले मुद्दा चलाएको थियो । यो मुद्दामा फागुन १ गते जिल्ला अदालत काठमाडौंले अभियुक्तलाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको थियो...
दाङमा असिना पानी
दाङमा असिना पानी
देशभर आंशिकदेखि सामान्य बदली, यि प्रदेशमा हल्का वर्षाको सम्भावना
देशभर आंशिकदेखि सामान्य बदली, यि प्रदेशमा हल्का वर्षाको सम्भावना कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
सोह्र महिनामा काम सक्ने सम्झौता भएको पुल सात वर्षसम्म अलपत्र
सोह्र महिनामा काम सक्ने सम्झौता भएको पुल सात वर्षसम्म अलपत्र पुलको दुईतिर पिलर उठाएको वर्षौँ भए पनि अरु काम भने हुनसकेको छैन । २०७३ असोज ४ गते वाइटी रफिना जेभी कन्स्ट्रक्सनले पुल बनाउने जिम्मा लिए पनि काम गरेन । लामो समयसम्म निर्माण कम्पनीले काम नगरेपछि गत वर्ष मङ्सिर २८ गते ठेक्का तोडियो ।
Weather Update