Kath Khabar
रिगलको फैसला पश्चात रेशम चौधरीको मुद्दामा भोलि देखि सुनुवाइ शुरु
रिगलको फैसला पश्चात रेशम चौधरीको मुद्दामा भोलि देखि सुनुवाइ शुरु बिहीबार देखि सुनुवाइ हुने रेशम चौधरीको मुद्दामा पनि रिगलको मुद्दामा भएको फैसलाको प्रभाव पर्न सक्ने कानुनका जानकारहरू बताउँछन् । नेपालको संविधानमा कैद छुट र माफी मुल्तवीको विषयलाई एउटै धारामा राखिएको छ ।
सडकमा भेटिएका गाईबाच्छालाई आजदेखि काञ्जी हाउसमा राख्दै काठमाडौं महानगर
सडकमा भेटिएका गाईबाच्छालाई आजदेखि काञ्जी हाउसमा राख्दै काठमाडौं महानगर काञ्जी हाउसमा दैनिक पशु व्यवस्थापन, हेरचाह तथा सरसफाइका लागि महानगरपालिकाले कर्मचारी खटाउनेछ । थप पूर्वाधार निर्माण तथा मर्मत सम्भार, मृत जनावरको व्यवस्थापनलगायत काम महानगरपालिकाले गर्नेछ ।
बाजुरामा भूकम्पको धक्का
बाजुरामा भूकम्पको धक्का यो यसअघि बाजुरामा गएको भूकम्पको पराकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
जाजरकोट भूकम्पले १२ जिल्लाका ३५ हजार घरमा क्षति (सूचीसहित)
जाजरकोट भूकम्पले १२ जिल्लाका ३५ हजार घरमा क्षति (सूचीसहित) तथ्यांकअनुसार भूकम्पमा परी अहिलेसम्म १५३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने घाइतेको संख्या ३६३ पुगेको छ ।
राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट जाँदै
राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट जाँदै राष्ट्रपतिसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, प्रधानसेनापति लगायत सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मार्फत भुकम्प प्रभावित क्षेत्र जाने कार्यक्रम रहेको छ ।
१९ वर्षकि जमुना, जसले श्रीमान् र गर्भको आठमहिने शिशुलाई समेत भूकम्पमा गुमाइन्
१९ वर्षकि जमुना, जसले श्रीमान् र गर्भको आठमहिने शिशुलाई समेत भूकम्पमा गुमाइन् जमुना एकसुरमा कहिले राम्रैसित बोल्नुहुन्छ भने कतिबेला बोल्दै बोल्दिनन्। निकै कम बोल्छिन्। जतिबेला पनि पेट मुसार्दै गर्भमा रहेको बच्चालाई सुम्सुम्याउँछिन्। जमुनाको यो अवस्था देखेर रेखदेख गर्न आएकी आमा पवित्रा छोरीले थाहा नपाउने गरी बेलाबेलामा पछ्यौराले मुख छोपेर भक्कानिन्छिन्।
पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ ।
इन्स्पेक्टरले प्रहरी कार्यालय भित्रै कुटे सेवाग्राहीलाई
इन्स्पेक्टरले प्रहरी कार्यालय भित्रै कुटे सेवाग्राहीलाई  ‘म आवेगमा आएर फोनमा अलि बढी बोलेको हो, त्यो स्विकार्छु। त्यो विषयमा माफी पनि मागेको थिएँँ,’ अधिकारीले भने, ‘तर, उहाँले मलाई कार्यालय भित्रै पाइपले कुट्नुभयो। पिँडौलामा पटकपटक पाइपले हान्नुभएको छ। अहिले उपचार गराइरहेको छु।’
जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको भूकम्प गयो
जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको भूकम्प गयो सोमवार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
Weather Update