सुन र हिरा सहित अष्ट्रेलिया जान लागेकी महिला पक्राउ
आइतबार, असार ३१, २०८०

डोलेश्वरमा श्रावणी मेलाको तयारी पूरा
आइतबार, असार ३१, २०८०
साउन २३ गतेदेखि २७ गतेसम्म पण्डित बालकृष्ण अर्यालबाट विभिन्न धार्मिक प्रवचन, साउन २८ गतेदेखि भदौ ५ गतेसम्म विभिन्न गुरुहरुबाट धार्मिक प्रवचनका साथै कलाकारले भजनकीर्तन प्रस्तुत गर्नेछन्।

सुसाइड नोट सहित टिचिङ हस्पिटलका फार्मेसी इन्चार्ज अमृत पोखरेल मृत फेला
शुक्रबार, असार २९, २०८०
प्रहरीका अनुसार आज बिहान साढे ८ बजे उनी झुण्डिएको अवस्थामा फेला परेको खबर आएपछि प्रहरी वृत्त महाराजगञ्जको टोली अस्पताल पुगेको थियो। घटनास्थलमा २ पानाको सुसाइड नोट समेत भेटिएको बताइएको छ।

प्रहरीको काम चित्त नबुझे १११३ मा फोन गरेर हेडक्वाटरमा गुनासो गर्न सकिने
बिहीबार, असार २८, २०८०
आइतबार महिला हिंसाको उजुरी दिन जाँदा प्रहरी कार्यालयले त्यसलाई सामान्य रूपमा लिएको भन्दै दमौलीकी एक महिलाले १११३ मा फोन गरेकी थिइन्। प्रहरीले ‘सामान्य घरेलु कुरा छलफलमा मिलाउनु’ भनेपछि उनले १११३ मा फोन गरेकी रहेछिन्।

बाह्रबिसे-तातोपानी खण्डमा ठाउँ ठाउँमा पहिरो
बिहीबार, असार २८, २०८०
ठाउँ ठाउँमा पुरानो पहिरो खस्ने, ढुङ्गा खस्ने, ठाडो खोलामा बाढी आउने भएकाले सवारी साधनमा जोखिम मोलेर यात्रु आउजाउ गर्छन्। सडकको अवस्था कन्तबिजोग भएपछि यातायात र पैदल यात्रामा अति जोखिम भइरहेको छ।

तीन दिनसम्म देशका धेरै ठाउँमा वर्षाको सम्भावना
बिहीबार, असार २८, २०८०
बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सीता दाहालको राजकीय सम्मानसहित गरियो अन्त्येष्टि, प्रचण्डसहित दुई छोरीले दिए दागबत्ती
बुधबार, असार २७, २०८०

साउन १ गते देखि बञ्चरेडाँडामा फोहोर लैजाँदा ककनी गाउँपालिकालाई प्रवेश शुल्क बुझाउनुपर्ने
बुधबार, असार २७, २०८०
घरघरै रोगी बढेका छन्। महिनाको १/२ जनालाई क्यान्सर रोगको उपचारको सहयोग दिनुपरेको छ। यो विकराल अवस्थाबाट हामीले कसरी पार पाउने ? केही न केही त उपाय पहिल्याउनुपर्यो,' उनले भने, 'काठमाडौंको फोहोर विसर्जनमा अवरोध पुर्याउने मनसाय होइन। यहाँको जीवन त बचाउनुपर्यो।'
पशुपति दर्शन गर्न आएका भारतीय नागरिकलाई रातोपुलस्थित ज्याक डेनिस डान्स बार लगेर ठगेको आरोपमा ६ जना पक्राउ
बुधबार, असार २७, २०८०
परिसरका अनुसार पीडित भारतीय नागरिकहरू गत सोमबार बेलुकी थानकोट नाकाबाट काठमाडौं प्रवेश गरेका थिए। गाडीमा आएका उनीहरूलाई एक जना व्यक्तिले रोकेर तपाईंलाई खाने बस्ने राम्रो व्यवस्था गरिदिने र घुम्न पनि सहज बनाइदिने भनेका थिए।

जारायो मारेर मासु भाग लगाइरहेका ५ जना प्रहरीको नियन्त्रणमा
बुधबार, असार २७, २०८०
उक्त जरायो अन्दाजी २ वर्षको पोथी भएको थापाले जानकारी दिए। सुर्खेतको काँक्रेविहार संरक्षित क्षेत्रमा जरायोको बासस्थान छ। त्यहाँ अहिले २२ वटा जरायो गणनामा रहेको उनले बताए।
साताको लोकप्रीय