विदेशबाट आउने यात्रुका लागि त्रिवि विमानस्थलमा स्वघोषणा कक्ष संचालनमा
आइतबार, साउन २८, २०८०

अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित
आइतबार, साउन २८, २०८०
बिहानदेखि पोखरा विमानस्थल र सुर्खेत विमानस्थलबाट विमान उड्न सकेको छैन भने अन्य विमानस्थलहरूमा पनि ढिलो हुने र कम उडान भइरहेको छ ।

देशभर मनसुनी झरी, सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
आइतबार, साउन २८, २०८०
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

कर्णाली नदी बस्तीमा पस्ने जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
आइतबार, साउन २८, २०८०
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको सूचनाअनुसार शनिबारदेखि आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकाले कर्णाली नदीको पार्क क्षेत्र, दौलतपुरमा जोखिम बढेको छ ।

तीन दिन भारी वर्षा हुने
शनिबार, साउन २७, २०८०
जुन कुरा यस वर्षको मनसुनको तीन महिनाको अवधि व्यतीत भइसक्दा रेकर्ड भएको वर्षाको आधाआधी मात्र वर्षा भएको पाइएको छ। मनसुन सुरु भएयता एक साता अघिसम्म सरदर ६५५.५ मिलिमिटर मात्र वर्षा भएको छ

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, भोलीदेखि देशका अधिकांश नदीहरुको बहाव बढ्ने
शुक्रबार, साउन २६, २०८०

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार सहित थप दुईजना पक्राउ
शुक्रबार, साउन २६, २०८०
नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्यूरोले अपरेसन थालेको छ । बिहीबार पनि ब्यूरोले पाँच जनालाई पक्राउ गरेको थियो ।
सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ
शुक्रबार, साउन २६, २०८०
यो प्रकरणमा अनुसन्धानको जिम्मा पाएको सीआईबीले यसमा चिनियाँको कनेक्सनबारे अनुसन्धान गरिरहेको छ ।

गोरखास्थित एक स्थानीयको घरबाट बरामद भएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ भएको पुष्टि
बिहीबार, साउन २५, २०८०

कस्तो रहनेछ आजको मौसम ?
बिहीबार, साउन २५, २०८०
हाल देशभर आंशिक देखी सामान्य बदली रही लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
साताको लोकप्रीय