Kath Khabar
भक्तपुरका पौराणिक पोखरीहरुमा पैदल यात्रा, हजारौं नगरवासीको सहभागिता
भक्तपुरका पौराणिक पोखरीहरुमा पैदल यात्रा, हजारौं नगरवासीको सहभागिता पदयात्राको नेतृत्व भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी लगायतले गरेका थिए।पदयात्रामा हजारौं नगरबासीको सहभागिता रहेको थियो। नगर भित्र रहेका पोखरीहरुलाई केन्द्रमा राखी पर्यटन प्रबद्र्धनको योजना बनाएको सम्भबतः यो पहिलो पटक हो।
मोबाइल क्लिनिक विवादमा आएपछि रविले भने- 'भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला'
मोबाइल क्लिनिक विवादमा आएपछि रविले भने- 'भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला' रास्वपा सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्र चितवन २ मा ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्नको लागि सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ ।
चुहावट नियन्त्रणका लागि नेपाल आयल निगमको इन्धन बोक्ने ट्यांकरमा ‘बटम लोडिङ’ प्रणाली
चुहावट नियन्त्रणका लागि नेपाल आयल निगमको इन्धन बोक्ने ट्यांकरमा ‘बटम लोडिङ’ प्रणाली ‘टप लोडिङ’ प्रणालीमा १ मिनेटमा १ हजार २०० लिटर पेट्रोलियम पदार्थ लोड अनलोड गर्न सकिन्छ। ‘बटम लोडिङ’ मा भने त्यसको दोब्बर अर्थात २ हजार ४०० लिटर लोड तथा अनलोड गर्न सकिने उपाध्यायले बताए।
नागरिकता सम्बन्धी कसुरमा उप-मेयर मीरा कुमारीका पति महेन्द्र कुमार यादव पुर्पक्षका लागि कारागार चलान
नागरिकता सम्बन्धी कसुरमा उप-मेयर मीरा कुमारीका पति महेन्द्र कुमार यादव पुर्पक्षका लागि कारागार चलान सो मुद्दामा १२ दिनअघि उपमेयर मीरा कुमारी १ लाख धरौटी बुझाएर रिहा भएकी थिइन्। अनुसन्धानको क्रममा पटक-पटक म्याद थप्दै २३ दिनसम्म प्रहरी हिरासतमा रहेकी मीरा गत साउन ८ गते धरौटी बुझाएर रिहा भएकी थिइन्।
सई रितेश थापाको कुटाइबाट फुटबल खेलाडी भरत शाह गम्भीर घाइते 
सई रितेश थापाको कुटाइबाट फुटबल खेलाडी भरत शाह गम्भीर घाइते  राष्ट्रिय फुटबल टिमका पूर्व गोलकिपर तथा नेपालको खेलकुद इतिहासमै पहिलो म्याचफिक्सिङ काण्डमा मुछिएका रितेश थापाको कुटाईका कारण राष्ट्रिय खेलाडी भरत शाह गम्भिर घाइते भएर अस्पतालमा भर्ना भएका छन् । रितेशले बियरका ग्लासले भरतको टाउको देखि शरीरका विभिन्न भागमा आक्रमण गरेका हुन् । शरीरभर ४० भन्दा धेरै टाँका छन्, टाउकोमा मात्र...
सबैभन्दा बढी विषादी केरामा भेटियो
सबैभन्दा बढी विषादी केरामा भेटियो फोटो मिटरबाट गरिएको परीक्षणमा केमिकल राखेर रोकावट आउने प्रतिशत हेरेर विषादी प्रयोग गरिएको ४५ प्रतिशतभन्दा बढी इन्जाइममा रोकावट आएमा त्यो केरा नष्ट गरिन्छ । पैतीस प्रतिशतभन्दा बढी रोकावट आएमा त्यस्तो केरालाई क्वारेन्टिनमा राखेर केही दिनपछि मात्र प्रयोग गर्न लगाइन्छ ।
देवघाटमा नदीले बगाएर तीर्थयात्री बेपत्ता
देवघाटमा नदीले बगाएर तीर्थयात्री बेपत्ता भुसाल शुक्रवार बिहान ७:१५ बजे बगाई बेपत्ता भएको भएको खोज तलास भइरहेको र हालसम्म फेला नपरेको प्रहरीको भनाइ छ ।
दोलखामा गएको पहिरोमा परी एक जनाको मृत्यु, तीन जना घाइते
दोलखामा गएको पहिरोमा परी एक जनाको मृत्यु, तीन जना घाइते गए रातीदेखि अविरल वर्षासँगै गौरीशङ्कर-८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिनुभयो ।
सामाखुशीको खोलामा बेपत्ता बालकको शव ११ दिनपछि दक्षिणकालीमा भेटियो
सामाखुशीको खोलामा बेपत्ता बालकको शव ११ दिनपछि दक्षिणकालीमा भेटियो बाढी आएको खोलामा खसेर बेपत्ता भएपछि प्रहरीले उनको खोजी कार्य तीव्र रुपमा अघि बढाएको थियो ।
Weather Update