Kath Khabar
भुइँ बारुला (सिङ्गुस) खाँदा ६ जना बिरामी
भुइँ बारुला (सिङ्गुस) खाँदा ६ जना बिरामी 'सिङ्गुस खाएर मङ्गलवार राति देखि मुटु, छाती र जिउ पोल्न थालेपछि उनीहरूलाई थप उपचारका लागि लमजुङ अस्पताल पठाइएको छ', प्रनाउ भण्डारीले भन्नुभयो ।
महावीर पुनले आफ्ना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिलाम गर्दै  
महावीर पुनले आफ्ना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिलाम गर्दै   वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि खर्च जुटाउन पुनले आफ्ना मेडल बिक्री गर्न लागेको बताइएको छ । पुनले प्राप्त गरेको 'द रामोन म्यागासेसे' पुरस्कारको शुरुआती लिलाम मूल्य १० हजार अमेरिकी डलर तोकिएको छ ।
यस्तो छ आजको मौसम
यस्तो छ आजको मौसम
अधिवक्ता भगवती पाण्डे पक्राउ
अधिवक्ता भगवती पाण्डे पक्राउ टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनि बीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन् ।
चितवनमा रास्वपाद्वारा ‘ब्लुबस’ सञ्चालन, महिलाका लागि निःशुल्क
चितवनमा रास्वपाद्वारा ‘ब्लुबस’ सञ्चालन, महिलाका लागि निःशुल्क चितवन जिल्लामा हरेक चार महिनामा सार्वजनिक सुनुवाइ गर्ने जनाउँदै आगामी भदौ १० गते सार्वजनिक सुनुवाइ गर्ने उनले घोषणा गरे ।
काठमाडौंको मासागल्लीमा आठौँ तलाबाट हाम फालेर व्यापारीले गरे आत्महत्या
काठमाडौंको मासागल्लीमा आठौँ तलाबाट हाम फालेर व्यापारीले गरे आत्महत्या घटनास्थलबाट प्रहरीले कुनै पनि ‘सुसाइड नोट’ फेला पारेको छैन। गुप्ताले बोक्दै आएको मोबाइल लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।
लालबहादुर विश्वकर्माले पाए उच्च अदालतबाट सफाइ
लालबहादुर विश्वकर्माले पाए उच्च अदालतबाट सफाइ विश्वकर्मासँग तीन करोड १४ लाखभन्दा बढी विगो जरिवाना माग दाबीसहित अभियोग पत्र पेश भएको थियो । उक्त मुद्दामा कृष्ण बहादुर विश्वकर्मा गजमेर र सीता विश्वकर्मालाई पनि उच्च अदालतले सफाइ दिएको छ ।
वरिष्ठ अभिनेत्रीद्धय बसुन्धरा भुषाल र चैत्यदेवी सिंह सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाबाट पीडित
वरिष्ठ अभिनेत्रीद्धय बसुन्धरा भुषाल र चैत्यदेवी सिंह सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाबाट पीडित ३ महिना देखि आफू बिरामी रहेको बताउँदै उँहा भन्नुहुन्छ, ‘हामी बाध्यताले अनसन बसेका हौं । हामी न्याय माग्न कहाँ मात्र गएनौं । तर, सुनुवाई भएको छैन, मालिकहरुको सबै सम्पत्ति जफत गरेर पीडितहरुलाई बाँड्न सरकारसँग अनुरोध गर्छु।'
फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा संग्रहालयका रूपमा विकास गरिने, करिब १ अर्ब रुपैयाँ लाग्ने अनुमान
फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा संग्रहालयका रूपमा विकास गरिने, करिब १ अर्ब रुपैयाँ लाग्ने अनुमान प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परामर्शदाताको प्रतिवेदन आएपछि केन्द्रलाई ऊर्जा संग्रहालय, अनुसन्धान केन्द्र र पर्यटकीय स्थलको रूपमा विकासका कार्यहरू अगाडि बढाइने बताए। फर्पिङ जलविद्युत् केन्द्र १९६८ जेठ ९ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आएको थियो। 
Weather Update