Kath Khabar
कोशी, मधेश, बागमती , गण्डकी तथा सुदुरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना
कोशी, मधेश, बागमती , गण्डकी तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना कोशी, मधेश, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका केही स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
हिन्दी चलचित्रको प्रदर्शन नरोक्न अदालतको आदेश, बालेन्द्र साहले लिए निर्णय नमान्ने अडान
हिन्दी चलचित्रको प्रदर्शन नरोक्न अदालतको आदेश, बालेन्द्र साहले लिए निर्णय नमान्ने अडान तर मेयर बालेन्द्र साहले पनि अदालतले आदेश दिए पनि काठमाण्डौ महानगरभित्र भारतीय चलचित्र प्रदर्शन गर्न नदिने अडान लिएका छन् ।
वाग्मती, कोशी र गण्डकी प्रदेशका केही स्थानमा आज ठूलो वर्षाको सम्भावना
वाग्मती, कोशी र गण्डकी प्रदेशका केही स्थानमा आज ठूलो वर्षाको सम्भावना हाल मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित कोशी र बागमती प्रदेशका तराईका भू-भागमा सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।
अविरल वर्षासँगै आएको बाढीपहिरोले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध
अविरल वर्षासँगै आएको बाढीपहिरोले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध पहिरो खस्ने क्रम नरोकिएका कारण सडक कहिले खुल्छ भन्ने यकिन हुनसकेको छैन ।
माइतीघर मण्डलामा नागरिकता विहीन संघर्ष समिति र प्रहरीबीच झडप
माइतीघर मण्डलामा नागरिकता विहीन संघर्ष समिति र प्रहरीबीच झडप उनीहरू लामो समय देखि माइतीघरमा आन्दोलनरत छन्। सर्वोच्च अदालतले आफूहरूले न्याय देला भन्दै उनीहरू त्यहाँ आन्दोलन गरिरहेका छन्। 
बाढी पहिरोबाट ज्यान गुमाएकाको परिवारलाई कोशी प्रदेशले राहत स्वरूप १ लाख रुपैयाँ दिने
बाढी पहिरोबाट ज्यान गुमाएकाको परिवारलाई कोशी प्रदेशले राहत स्वरूप १ लाख रुपैयाँ दिने प्रदेश मन्त्रिपरिषद्को हिजो सोमवार बसेको बैठकले प्रदेशमा आएको बाढी पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई १ लाख र घाइतेलाई उपचारका लागि ५० हजार रुपैयाँ राहतस्वरूप दिने निर्णय गरेको छ ।
आजको मौसम : कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
आजको मौसम : कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देशका केही स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
Weather Update