Kath Khabar
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेकोले नेपालमा कम वर्षा
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेकोले नेपालमा कम वर्षा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
धरौटी बुझाउन नसकेपछि प्रहरी हिरासतमै महिलाले गरिन आत्महत्या
धरौटी बुझाउन नसकेपछि प्रहरी हिरासतमै महिलाले गरिन आत्महत्या उनी सलको पासो लगाएर ढोकामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। उपचारकै क्रममा मृत्यु भएको जनाईएको छ। उनी साउन ३ गते स्रोत नखुलेको रकम र चाँदी सहित पक्राउ परेकी थिईन।
सुन तस्करी प्रकरणमा मुछिएका भन्सार अधिकृतसहित दुई जना निलम्बित
सुन तस्करी प्रकरणमा मुछिएका भन्सार अधिकृतसहित दुई जना निलम्बित विमानस्थल र भन्सारको ‘कडा सुरक्षा घेरा’ पार गरेर ट्याक्सीमा लैजाँदै गर्दा सिनामंगल सडकबाट सुन बरामद गरिएको थियो।
भोलि काठमाडौं र ललितपुरका यी क्षेत्रहरूमा ८ घन्टाका लागि विद्युत् अवरूद्ध हुने
भोलि काठमाडौं र ललितपुरका यी क्षेत्रहरूमा ८ घन्टाका लागि विद्युत् अवरूद्ध हुने भैंसीपाटी फिडर अन्तर्गत महतो मार्ग, भैंसेपाटी आवास, भैंसेपाटी चोक, एकल डाँडा र क्षेत्रपाटी फिडर अन्तर्गत विष्णुमती खोला किनार हुँदै पुष्पलाल पार्क, ढल्कु चोकदेखि क्षेत्रपाटीसम्म बिजुली आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।
विमानस्थलबाट सय किलो सुन बरामद प्रकरण :  छानबिनका लागि समिति गठन
विमानस्थलबाट सय किलो सुन बरामद प्रकरण : छानबिनका लागि समिति गठन राजस्व अनुसन्धान विभागले मङ्गलबार सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो । सो प्रकरणमा हालसम्म छ जना पक्राउ परिसकेका छन् ।
छोरी जन्मने बित्तिकै खातामा ५ हजार
छोरी जन्मने बित्तिकै खातामा ५ हजार साउन १ गतेपछि गाउँपालिका भित्र जन्मने हरेक छोरीलाई उम्दा बनाउन उक्त कार्यक्रम ल्याइएको उनको भनाइ छ । छोरीलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक हिसाबले उम्दा बनाउका लागि उक्त कार्यक्रम अघि बढाएको उनको भनाइ छ । 
जाँचपास भएर बाहिरीसकेको बरामद सुन जोख्न राष्ट्र बैंक पठाइयो
जाँचपास भएर बाहिरीसकेको बरामद सुन जोख्न राष्ट्र बैंक पठाइयो मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।
Weather Update