पिपल एड इन्टरनेशनल, यूके तथा राप्रपाको संयोजकत्वमा व्हिलचेयर वितरण
सोमबार, साउन १, २०८०

मारुती सिमेन्टका सञ्चालकलाई पक्राउ पुर्जी जारीप्रति सिमेन्ट उत्पादक संघको आपत्ती
सोमबार, साउन १, २०८०

सुन र हिरा सहित अष्ट्रेलिया जान लागेकी महिला पक्राउ
आइतबार, असार ३१, २०८०
उनी काठमाडौंबाट मलेसिया हुँदै अष्ट्रेलिया जान लागेकी थिइन्। उनले भन्सार छलेर झोलामा हालेर सुन र हिरा लैजान लागेकी थिइन्।

डोलेश्वरमा श्रावणी मेलाको तयारी पूरा
आइतबार, असार ३१, २०८०
साउन २३ गतेदेखि २७ गतेसम्म पण्डित बालकृष्ण अर्यालबाट विभिन्न धार्मिक प्रवचन, साउन २८ गतेदेखि भदौ ५ गतेसम्म विभिन्न गुरुहरुबाट धार्मिक प्रवचनका साथै कलाकारले भजनकीर्तन प्रस्तुत गर्नेछन्।

सुसाइड नोट सहित टिचिङ हस्पिटलका फार्मेसी इन्चार्ज अमृत पोखरेल मृत फेला
शुक्रबार, असार २९, २०८०
प्रहरीका अनुसार आज बिहान साढे ८ बजे उनी झुण्डिएको अवस्थामा फेला परेको खबर आएपछि प्रहरी वृत्त महाराजगञ्जको टोली अस्पताल पुगेको थियो। घटनास्थलमा २ पानाको सुसाइड नोट समेत भेटिएको बताइएको छ।

प्रहरीको काम चित्त नबुझे १११३ मा फोन गरेर हेडक्वाटरमा गुनासो गर्न सकिने
बिहीबार, असार २८, २०८०
आइतबार महिला हिंसाको उजुरी दिन जाँदा प्रहरी कार्यालयले त्यसलाई सामान्य रूपमा लिएको भन्दै दमौलीकी एक महिलाले १११३ मा फोन गरेकी थिइन्। प्रहरीले ‘सामान्य घरेलु कुरा छलफलमा मिलाउनु’ भनेपछि उनले १११३ मा फोन गरेकी रहेछिन्।

बाह्रबिसे-तातोपानी खण्डमा ठाउँ ठाउँमा पहिरो
बिहीबार, असार २८, २०८०
ठाउँ ठाउँमा पुरानो पहिरो खस्ने, ढुङ्गा खस्ने, ठाडो खोलामा बाढी आउने भएकाले सवारी साधनमा जोखिम मोलेर यात्रु आउजाउ गर्छन्। सडकको अवस्था कन्तबिजोग भएपछि यातायात र पैदल यात्रामा अति जोखिम भइरहेको छ।

तीन दिनसम्म देशका धेरै ठाउँमा वर्षाको सम्भावना
बिहीबार, असार २८, २०८०
बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साताको लोकप्रीय