Kath Khabar
साउन १ गते देखि बञ्चरेडाँडामा फोहोर लैजाँदा ककनी गाउँपालिकालाई प्रवेश शुल्क बुझाउनुपर्ने
साउन १ गते देखि बञ्चरेडाँडामा फोहोर लैजाँदा ककनी गाउँपालिकालाई प्रवेश शुल्क बुझाउनुपर्ने घरघरै रोगी बढेका छन्। महिनाको १/२ जनालाई क्यान्सर रोगको उपचारको सहयोग दिनुपरेको छ। यो विकराल अवस्थाबाट हामीले कसरी पार पाउने ? केही न केही त उपाय पहिल्याउनुपर्‍यो,' उनले भने, 'काठमाडौंको फोहोर विसर्जनमा अवरोध पुर्‍याउने मनसाय होइन। यहाँको जीवन त बचाउनुपर्‍यो।'
पशुपति दर्शन गर्न आएका भारतीय नागरिकलाई रातोपुलस्थित ज्याक डेनिस डान्स बार लगेर ठगेको आरोपमा ६ जना पक्राउ
पशुपति दर्शन गर्न आएका भारतीय नागरिकलाई रातोपुलस्थित ज्याक डेनिस डान्स बार लगेर ठगेको आरोपमा ६ जना पक्राउ परिसरका अनुसार पीडित भारतीय नागरिकहरू गत सोमबार बेलुकी थानकोट नाकाबाट काठमाडौं प्रवेश गरेका थिए। गाडीमा आएका उनीहरूलाई एक जना व्यक्तिले रोकेर तपाई‌ंलाई खाने बस्ने राम्रो व्यवस्था गरिदिने र घुम्न पनि सहज बनाइदिने भनेका थिए। 
जारायो मारेर मासु भाग लगाइरहेका ५ जना प्रहरीको नियन्त्रणमा 
जारायो मारेर मासु भाग लगाइरहेका ५ जना प्रहरीको नियन्त्रणमा  उक्त जरायो अन्दाजी २ वर्षको पोथी भएको थापाले जानकारी दिए। सुर्खेतको काँक्रेविहार संरक्षित क्षेत्रमा जरायोको बासस्थान छ। त्यहाँ अहिले २२ वटा जरायो गणनामा रहेको उनले बताए।
इक्यानमा सुरु भयो, चुनावी माहौल
इक्यानमा सुरु भयो, चुनावी माहौल इक्यानको बिधानमा नैं दुई कार्यकालसम्म अध्यक्ष बन्न पाउने व्यवस्था रहेको छ । विधानमा उल्लेखित सोही व्यवस्था अनुसार मैले दोस्रो कार्यकालको लागि अध्यक्ष पदको लागि उम्मेदवारी दिएको हो,
कोशी, बागमती र गण्डकी प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना
कोशी, बागमती र गण्डकी प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
दुर्गा प्रसाईंलाई धम्क्याएर ३० करोड मागेका रमेश गुरूङ पक्राउ 
दुर्गा प्रसाईंलाई धम्क्याएर ३० करोड मागेका रमेश गुरूङ पक्राउ  उनले केही दिनअघि प्रसाईंलाई फोन गरी ३० करोड रुपैयाँ माग गरेका थिए। तर बार्गेनिङ गर्दा ५ करोडसम्मको डिल भइसकेको थियो। रकम नदिए ज्यान मार्ने धम्की समेत दिएको प्रसाईंको आरोप छ। 
विराटनगरमा साइकल यात्रीमाथि मुक्का प्रहार गर्ने आयुष भेटवाल पक्राउ
विराटनगरमा साइकल यात्रीमाथि मुक्का प्रहार गर्ने आयुष भेटवाल पक्राउ घटनामा संलग्न थप दुई जनाको खोजी भइरहेको प्रहरीले बताएको छ ।
ललिता निवास प्रकरण :  मालपोतका नासु र खरिदार सहित थप २ जना पक्राउ 
ललिता निवास प्रकरण :  मालपोतका नासु र खरिदार सहित थप २ जना पक्राउ  पौडेल त्यतिवेला डिल्लीबजार मालपोतका नासु तथा मिश्र खरिदार थिए। यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ । 
अभद्र र अमानवीय व्यवहार गर्ने १२ नगर प्रहरी कारबाहीमा 
अभद्र र अमानवीय व्यवहार गर्ने १२ नगर प्रहरी कारबाहीमा  महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार यस क्रममा ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको छ । स्थायी सेवामा रहेका ५ जनालाई निलम्बन गरिएको छ । 
काठमाडौं महानगरका सार्वजनिक स्थानमा साउन १ गतेदेखि धुम्रपान र मद्यपान सेवन गर्न नपाईने
काठमाडौं महानगरका सार्वजनिक स्थानमा साउन १ गतेदेखि धुम्रपान र मद्यपान सेवन गर्न नपाईने पहिलो चरणमा बानेश्वर क्षेत्रबाट निषेधको काम शुरु गर्ने भए पनि यसलाई क्रमिक रूपमा महानगरका ३२ वटै वडामा विस्तार गर्ने तयारी रहेको छ। अवैध संरचना हटाउने काम पनि बानेश्वरबाट नै शुरु गरेको हुनाले धुम्रपान र मद्यपान निषेधको काम पनि सोही स्थानबाट शुरु गर्ने तयारी गरिएको हो।
Weather Update