शीर्ष नेताहरु भ्रष्ट भएकोले लोकतन्त्र खतरामा, पहाडीसहित १७ अधिकारकर्मी गिरफ्तार
आइतबार, जेठ १४, २०८०
सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प
आइतबार, जेठ १४, २०८०
पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।

आज पनि पहाडी क्षेत्रमा बेलुकीपख चट्याङ सहित वर्षा र तराईमा हावाहुरीको सम्भावना
आइतबार, जेठ १४, २०८०
मौसमविद् समिर श्रेष्ठका अनुसार दिउँसो पछि काठमाडौं सहित पहाडी क्षेत्रमा मेघगर्जन सहित वर्षाको सम्भावना छ । तराईका जिल्लामा भने पानी पर्ने सम्भावना छैन । तराईमा दिउँसो पछि हावाहुरी चल्ने मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।

‘मिस नेपाल २०२३’ को उपाधि श्रीच्छा प्रधानलाई
आइतबार, जेठ १४, २०८०
काठमाडौंका स्थायी निवासी मिस नेपाल उपाधि विजेता प्रधान पर्यावरण विज्ञानमा स्नातक तहमा अध्ययनरत छिन्। उनी पहिलो मिस नेपाल रुवि राणाकी छोरी हुन् ।

नागढुङ्गा सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?
शुक्रबार, जेठ १२, २०८०
नागढुङ्गा सुरुङमार्ग आयोजनाको अध्ययन सन् २०१४ देखि सुरु भएको थियो । ‘डिटेल’ डिजाइन सन् २०१७ र २०१८ मा सम्पन्न भएको थियो भने सन् २०१९ देखि निर्माण सुरु भएको थियो ।

आज पनि काठमाडौं उपत्यका लगायत देशका बिभिन्न ठाउँमा पानी पर्ने
शुक्रबार, जेठ १२, २०८०
काठमाडौं उपत्यकामा बिहानै देखि पारिलो घाम लागे पनि दिउँसो बदली र वर्षा हुने सम्भावना छ।

पदबहाली गरेको एक वर्षको अवसरमा सरसफाइ विशेष कार्यक्रममा सहभागी हुन बालेनको आग्रह
शुक्रबार, जेठ १२, २०८०
आगामी शनिबार बिहान ७ बजेदेखि तीन घण्टा विशेष सरसफाइ अभियान सञ्चालन गरिने छ ।
बाटो अवरोध गरी संचालन गरिएका ३४ मोटरसाइकल वर्कसप महानगरको कारवाहीमा
बिहीबार, जेठ ११, २०८०
त्यस्तै, महानगर भित्र कवाडी सामान संकलन गरेर सडकमै राख्ने २ जनालाई पनि नियन्त्रणमा लिएर १० हजार रुपैयाँ जरिवाना तिराएको छ । यो सँगै प्रचार बोर्ड बोकेर क्याम्पसमा भर्नाका लागि प्रचार गर्दै हिँडेका १ जनालाई पक्राउ गरी ५ हजार रुपैयाँ जरिवाना तिराइएको सामाजिक सञ्जाल मार्फत मेयर शाहले जानकारी दिएका छन् ।

पश्चिमी न्युन चापिय वर्षाको प्रभावले वर्षा तथा हिमपातको सम्भावना
बुधबार, जेठ १०, २०८०
उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
बझाङको दौलीचौर केन्द्रविन्दु भएर भूकम्प
बुधबार, जेठ १०, २०८०
यसअघि पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर यही जेठ ७ गते बिहान चार दशमलव एक रेक्टरको भूकम्प गएको थियो ।
३ दिनदेखि फरार 'मेयर' देवकुमार नेपाली खोज्न प्रहरी परिचालन
मंगलबार, जेठ ९, २०८०
नेकपा (एमाले) बाट नेपालीले २०७४ र २०७९ मा ढोरपाटनको मेयर जितेका हुन्। उनी संस्थापक अध्यक्ष रहेको इमेज सहकारीको मुख्य कार्यालय बाग्लुङ बजारमा छ भने शाखा कार्यालयहरू पोखरा र बाल्गुङको हटिया र बुर्तिबाङ बजारमा छन्।
साताको लोकप्रीय