पोर्चुगलमा नेपाली युवकको सुतेकै अवस्थामा निधन
आइतबार, जेठ ७, २०८०

दुवै खुट्टा गुमाएका हरि बुढामगर सगरमाथाको चुचुरोमा पुगेर राखे विश्व रेकर्ड
आइतबार, जेठ ७, २०८०
‘यदि म संसारको शिखरमा चढ्न सक्छु भने, अपाङ्गता भए पनि जो कोहीले आफ्नो सपना पूरा गर्न सक्छ’, उनले भने ।

आजको मौसम
आइतबार, जेठ ७, २०८०
आज राति देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प
आइतबार, जेठ ७, २०८०
नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

हराएका २३ वटा दुईपाङग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीद्वारा धनीलाई हस्तान्तरण
शुक्रबार, जेठ ५, २०८०

अझै केही दिन वर्षा हुने, सोमबारदेखि मौसममा क्रमिक सुधार
शुक्रबार, जेठ ५, २०८०
देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
उद्योगीले रकम भुक्तानी नगरेको भन्दै उखु किसान संघर्ष समितिद्वारा माइतीघरमा धर्ना
बिहीबार, जेठ ४, २०८०
आर्थिक बर्ष २०७१/७२ मा सरकारले रु २५ प्रति क्विन्टल अनुदान उखु किसानलाई दिने निर्णय गरेपनि हालसम्म नपाएको भन्दै अनुदान रकम अविलम्व असुल उपर गराई कारवाही गर्न माग गर्दै उनीहरुले धर्ना दिएका हुन्।
पश्चिमी तथा स्थानीय वायुको प्रभावले वर्षा
बिहीबार, जेठ ४, २०८०
राती कोशी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
लुम्बिनी प्रदेशका सभामुखले गाडी सिक्न खोज्दा सरकारी गाडी पर्खालमा ठोक्काए
बुधबार, जेठ ३, २०८०
बुटवलको रामनगरस्थित सभामुख निवासमा राखिएको लु १ झ ४५२ नम्बरको महेन्द्रा स्कारपियो पिकअप जिप दुर्घटनामा परेको हो। गाडी बुटवलकै एक ग्यारेजमा लुकाएर मर्मत गरिएको छ।

चोलेन्द्र शमशेर जबराको महाअभियोग निष्क्रिय सम्बन्धी मुद्दामा आज संवैधानिक इजालासमा सुनवाई हुँदै
बुधबार, जेठ ३, २०८०
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको संवैधानिक इजलासमा रिटको सुनुवाइ हुनेछ । गत वैशाख ६ गते सुनुवाइका लागि पेसी तोकिए पनि समयअभावको कारण देखाउँदै ‘हेर्न नभ्याइने’ भन्दै सो दिन सुनुवाइ स्थगित गरिएको थियो ।

कामीरिता शेर्पाले आफ्नै रेकर्ड ब्रेक गर्दै राखे नयाँ विश्वकीर्तिमान
बुधबार, जेठ ३, २०८०
शेर्पाले २७औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आफ्नै विश्वकीर्तिमान तोडेका छन्। खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै ८ पटक चोयु, ३ पटक मनास्लु, १ पटक ल्होत्से, १ पटक केटु आरोहण गरी ३९ पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन्।

सरकारद्वारा तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने प्रकृया अघि बढाउँदै
बुधबार, जेठ ३, २०८०
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय स्थापना गर्न विधेयक तयार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति प्रदान गरिएको जानकारी दिइन्।
साताको लोकप्रीय